"विश्व स्वास्थ्य सङ्गठन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा clean up, replaced: संगठन → सङ्गठन (4), संघ → सङ्घ स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
[[चित्र:Flag of WHO.svg|thumb|150px|विश्व स्वास्थ्य सङ्गठनको ध्वज]]
'''विश्व स्वास्थ्य संगठनसङ्गठन''' (डब्‍ल्‍यूएचओ) विश्वका देशहरू [[स्वास्थ्य]] सम्बन्धी समस्याहरूमाथि आपसी सहयोग एवं मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य संगठनकासङ्गठनका १९३ सदस्य [[देश]] तथा दुइ संबद्ध सदस्य छन् । यो [[संयुक्त राष्ट्रसङ्घ]]को एउटा अनुषांगिक एकाई हो । यस संस्थाको स्थापना ७ [[अप्रैल]] [[१९४८]]मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ [[अप्रैल]] का दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ ।<ref name="">https://archive.is/20120805201205/www.who.int/mediacentre/events/2006/dgelection/en/index.html</ref>
 
[[नेपाल]] पनि विश्व स्वास्थ्य संगठनकोसङ्गठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी [[काठमाडौँ]]मा स्थित छ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
==बाह्य लिङ्कहरू==
[http://www.who.int विश्व स्वास्थ्य संगठनसङ्गठन]
{{Commonscat|United Nations World Health Organization}}
 
Line १५ ⟶ १४:
[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
[[श्रेणी:संयुक्त राष्ट्र सङ्घ]]
[[श्रेणी:संयुक्त राष्ट्र संघकासङ्घका विशेषज्ञ समितिहरु]]