"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा clean up, replaced: संचार → सञ्चार स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
[[Image:Neuf Durga.jpg|thumb|350px|right|[[वाराणसी|बनारस]]मा पुजाको लागि बनाइएका नवदुर्गा]]
'''नवदुर्गा''' भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर (दानव) काे कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएकाेा शास्त्रहरुमा उल्लेख छ '''। नवदुर्गा''' [[हिन्दू धर्म|हिन्दु धर्म]]की [[देवी]] [[दुर्गा]]को नौ वटा रूप हो । नवदुर्गामा क्रमशः [[शैलपुत्री]], [[व्रह्मचारणी]], [[चन्द्रघन्टा|चन्द्रघण्टा]], [[कुशमन्दा|कुशमन्डा]], [[स्कन्दमाता]], [[कात्यायनी]], [[कालरात्री (देवी)|कालरात्री]], [[महागौरी]] र [[सिद्धिदात्री]] पर्दछन । नवदुर्गा भवानीका यी नव रूपकाे आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नाै दिनसम्म पुजा गर्ने गरिन्छ ।
 
==नौ रूप==
पङ्क्ति ९७:
== नवदुर्गा महिमा ==
* शैलपुत्री: सम्पूर्ण जड़ पदार्थ (पत्थर, माटो, जल, वायु, अग्नि, आकाश) भगवतीको पहिलो स्वरूप हो। शैलपुत्रीको पुजा अर्चना गर्नाले सम्पूर्ण जड़ पदार्थमा परमात्मा रहेको अनुभव गर्न सकिन्छ।
* व्रह्मचारणी:- भगवतीको दोश्रो अवतारको प्रादुर्भाव जड़ पदार्थमा ज्ञानको प्रस्फुटन, चेतनाको संचारसञ्चार हुनु हो। प्रत्येक अंकुरणमा जड़ पदार्थ जीवन्त भएको देख्न सकिन्छ।
* चन्द्रघण्टा: देवीको तेश्रो रूपले जीवमा वाणी (आवाज) को प्रतिनिधित्व गर्दछ।
* कूष्माण्डा: समस्त जीवमा हुने गर्भाधान शक्तिको स्वरूप कूष्माण्डा देवी हुन्।
पङ्क्ति १२१:
* महागौरी (तुलसी): रगत सफा गर्ने तथा हृदय रोग नाश गर्ने देवी भगवती स्वरूप तुलसी सात प्रकारका हुन्छन। 
* सिद्धिदात्री (कुरिलो): दुर्गाको नवौं स्वरूप सिद्धिदात्रीको रुप मानिने कुरिलो (शतावरी) बल, बुद्धि एवं विवेकको लागि उपयोगी मानिन्छ।
 
 
==सन्दर्भ सूची==
{{reflist}}
 
 
{{हिन्दू धर्म}}
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित