"अलेक्ज्याण्डर ग्राहम बेल" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: संचार → सञ्चार (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (वि. म.: शब्द सुधार (-अगस्ट +अगस्त))
सा (clean up, replaced: संचार → सञ्चार (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
 
[[File:Alexander Graham Bell.jpg|thumb|right|अलेक्जांडर ग्राहम बेल]]
'''अलेक्ज्याण्डर ग्राहम बेल''' (Alexander Graham Bell) (३ मार्च, १८४७ – २ अगस्त, १९२२)लाई सारा दुनियाले सामान्यतया [[टेलिफोन|टेलीफोन]]का [[आविष्कार र आविष्कारक|आविष्कारक]]का रूपमा नैं ज्यादा जान्दछन। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनकाे अाबिश्कार मात्र हाेइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन्। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरू श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसकाे बिना संचारसञ्चार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।
 
==जीवनी==
 
== आविष्कारहरूका जनक ==
ग्राहम बेल बाल्यकालबाट नैं ध्वनि विज्ञानमा गहिरो चासो राख्थे, त्यसैले लगभग २३ सालको उमेरमा नैं उनीहरूले एक यस्तो पियानो बनाए, जसको मधुर आवाज एकदम टाढासम्म सुन्न सकिन्थ्यो। केही समयसम्म उनी स्पीच टेक्नोलजी विषयका शिक्षक पनि भएका थिए। यस बेला पनि उनले आफ्नो प्रयास जारी राखे र एक यस्तो यन्त्रलाई बनाउनमा सफल भए, जुन म्यूजिकल नोट्स पठाउन मात्र सक्षम थिएन कि आर्टिकुलेट स्पीच पनि दिन सक्थ्यो। यो नै टेलीफोनको सबै भन्दा पुरानो मोडेल थियो।
 
== बाह्य लिङ्कहरू ==
 
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:टाडासंचारटाडासञ्चार]]
[[श्रेणी:आविष्कारक]]
१४,६०५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/887405" बाट अनुप्रेषित