"इलेक्ट्रोनिक्स" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Electronics}}
सा clean up, replaced: संचार → सञ्चार स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३:
इलेक्ट्रोन र अन्य बिद्युतिय आवेशित (चार्ज्ड) अणुहरूको प्रवाहलाई नियन्त्रण गरी संचालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई '''इलेक्ट्रोनिक्स''' भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्।
 
केही मानिसहरूले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा [[भौतिक शास्त्र|भौतिकशास्त्र]]मा पनि पढ्दछन्।
 
समस्याको प्रयोगात्मक समाधानको लागि इलेक्ट्रोनिक सर्किटको निर्माण गरिन्छ। यस्तो कार्य [[इलेक्ट्रिकल]], [[इलेक्ट्रोनिक]] र [[कम्प्युटर]] [[इन्जिनियरिङ]] भित्र पर्दछ।
 
धेरै जसो इलेक्ट्रोनिक प्रणाली, यी दूई वर्गमा पर्दछन्:
* केही इलेक्ट्रोनिक प्रणालीले जानकारी (वा सूचना) लाई प्रोसेस र वितरण गर्दछन्। यी [[सञ्चार|संचार]] प्रणाली हुन्।
* अरु इलेक्ट्रोनिक प्रणालीले उर्जालाई परिवर्तन र वितरण गर्दछन्। यी [[नियन्त्रण प्रणाली]] हुन्।
 
पङ्क्ति ५०:
* [http://www.elexp.com/links.htm Electronix Express]
 
<!-- interwiki -->
{{Commonscat|Electronics}}
 
[[श्रेणी:इलेक्ट्रोनिक्स]]
 
<!-- interwiki -->