"जोङ्खा भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: संचार → सञ्चार स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३६:
 
==इतिहास==
१७औं शताब्दी देखि [[जोङखा]] भाषा [[भुटान]]मा लोकप्रिय संचारसञ्चार-भाषाको रूपमा प्रयोग गरिएको छ। सन् १९७१ मा भुटानको तेस्रो राजा जिगमेद दोर्जे वाङछ्युग द्वारा जोङखालाई भुटानको राष्ट्रिय भाषा घोषणा गरे। पहिले पनि [[जोङखा]] भाषा औपचारिक लेखनमा प्रतिबद्ध थियो। राष्ट्रिय भाषामा घोषणा भए देखि भुटानको विद्यालयहरूमा एउटा छुट्टै विषयमा राखेर पढाउने सुरुवात गरेको थियो र सन् १९८६ मा भुटानको चौथो राजा जिगमेद सेङगे वाङछ्युग द्वारा [[जोङखा]]कोजोङखाको उन्नतिको लागि एउटा स्वतन्त्र सरकारी कार्यालयको रूपमा [[जोङखा विकास आयोग]] (Dzongkha Development Commission) को स्थापना पनि गरे। भुटानको सांस्कृतिक सम्पदाको संरक्षण र भाषाको पदोन्नतिको रूपमा [[जोङखा]]कोजोङखाको विशेष भूमिका भएकोले भुटानी राष्ट्रिय सभाको धेरै सत्र देखि ठूलो समर्थन साथ [[जोङखा]] विकास तर्फा धेरै कार्यहरू सुरु गरिएको थियो।<ref>http://www.dzongkha.gov.bt/intro/background.php</ref>
 
{{stub}}
 
==सन्दर्भ सामग्रीहरू==
Line ५० ⟶ ४८:
* [[शेर्पा भाषा]]
[http://www.dzongkha.gov.bt Dzongkha Development Commission]
 
[[श्रेणी:भाषा]]
[[श्रेणी:भुटान]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/जोङ्खा_भाषा" बाट अनुप्रेषित