होमियोप्याथी चिकित्सा पद्धती (सम्पादन गर्नुहोस्)
२१:०९, ३० अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
, ३ वर्ष अघिबोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)) |
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)) |
||
== औषधिको न्यून मात्रा ==
होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदान पश्चात दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । ताकि औषधिको कुनै दुष्परिणाम नदेखियोस । होमियोप्याथि यस्तोऊपचार पद्दतिहो जसमा निकै कम औषधिको प्रयोग पश्चात शरीर भित्रै रहेको स्वउपचार प्रकृयालाई क्रियाशिल बनाईन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ। रोगीलाई कुनैप्रकारको शारीरिक एवं मानसिक कष्ट नदिईकन प्राकृतिक
व्यक्तिपरक चिकित्सा: खास कुरो होमियोप्याथीमा रोगको नामले उपचार गरिंदैन । रोगबाट ग्रस्त ब्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गर्दछ । जस्तै- निमोनियाँ का पाँचजना रोगिहरु को होमियोप्याथीमा एऊटै औषधिले ऊपचारगरिदैन। समष्टिगत लक्षणकोआधारमा यि पाचैजना रोगिहरुलाई भिन्ना-भिन्नै औषधिहरुको व्यवस्था गरिन्छ। किनभने होमियोप्याथीको मुल सिद्धान्त "रोगीको उपचार गर रोगको होईन” भन्ने हो । त्यसैले होमियोप्याथीमा कुनैरोगको नामको आधारमा भन्दापनि रोगीको समष्टिगत लक्षणको आधारमा नै औषधिको व्यवस्था हुन्छ ।
=== केटा-केटीहरुको औषधि ===
होमियोप्याथिक औषधिहरु बाल, बृद्ध, युवा तथा गर्भवति महिला लगायत सबै उमेरका बिरामीको लागि
=== विस्तारै काम गर्छ ===
औषधिको ढिलो वा चाँडो प्रभाव रोगकोअवस्था र रोगीको स्थितिमा भर पर्दछ। के रोग एक्युट हो या दिर्घकालिन । एक्युट डिजिज हालसालै उत्पन्न हुन्छ । जस्तै रुघा लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु आदि । यि रोगहरु तिब्र गतिले बढ्द छन् । यदि समयमै सहि औषधि रोगीलाई दिईयोभने चाँडै नै परिणाम देखिन्छ । दिर्घकालिन रोग यस्ता रोगहरु हुन् जसको लामो ईतिहास हुन्छ। जस्तै, दम, ब्रोंकईटीस्, छालाको रोग, अर्थराईटीस्, आदि जो अन्य चिकित्साद्वारा निरन्तर दबाउने कार्य हुन्छ। यसप्रकारको क्रोनिक डिजिज ठिक हुनमा
== ल्याब टेष्टको आवश्यकता पर्दैन ==
== योग्यता ==
होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्ष जस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाई हुन्छ । जसमा एक वर्ष इन्टर्नशिप (ब्यवहारिकज्ञान)
== प्रवेशको लागि अनिवार्य योग्यता ==
|