"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष))
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले))
 
== औषधिको न्यून मात्रा ==
होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदान पश्चात दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । ताकि औषधिको कुनै दुष्परिणाम नदेखियोस । होमियोप्याथि यस्तोऊपचार पद्दतिहो जसमा निकै कम औषधिको प्रयोग पश्चात शरीर भित्रै रहेको स्वउपचार प्रकृयालाई क्रियाशिल बनाईन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ। रोगीलाई कुनैप्रकारको शारीरिक एवं मानसिक कष्ट नदिईकन प्राकृतिक रुपलेरूपले रोगबाट मुक्तगरी उसलाई स्वस्थ बनाउँछ ।
 
व्यक्तिपरक चिकित्सा: खास कुरो होमियोप्याथीमा रोगको नामले उपचार गरिंदैन । रोगबाट ग्रस्त ब्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गर्दछ । जस्तै- निमोनियाँ का पाँचजना रोगिहरु को होमियोप्याथीमा एऊटै औषधिले ऊपचारगरिदैन। समष्टिगत लक्षणकोआधारमा यि पाचैजना रोगिहरुलाई भिन्ना-भिन्नै औषधिहरुको व्यवस्था गरिन्छ। किनभने होमियोप्याथीको मुल सिद्धान्त "रोगीको उपचार गर रोगको होईन” भन्ने हो । त्यसैले होमियोप्याथीमा कुनैरोगको नामको आधारमा भन्दापनि रोगीको समष्टिगत लक्षणको आधारमा नै औषधिको व्यवस्था हुन्छ ।
 
=== केटा-केटीहरुको औषधि ===
होमियोप्याथिक औषधिहरु बाल, बृद्ध, युवा तथा गर्भवति महिला लगायत सबै उमेरका बिरामीको लागि सामान्यरुपलेसामान्यरूपले प्रभावकारी छ । केटा-केटीहरुलाई यदि सुरुबाट नै होमियोप्याथीमा उपचार गराइरहेको छभने उसको रोग त निको हुन्छ नै । साथमा उसको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि हुन्छ । यसरी स्वस्थ्य पीढिको विकाश तथा निर्माणमा समेत होमियोप्याथी चिकित्साले सहयोग पुर्याउछ।
 
=== विस्तारै काम गर्छ ===
औषधिको ढिलो वा चाँडो प्रभाव रोगकोअवस्था र रोगीको स्थितिमा भर पर्दछ। के रोग एक्युट हो या दिर्घकालिन । एक्युट डिजिज हालसालै उत्पन्न हुन्छ । जस्तै रुघा लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु आदि । यि रोगहरु तिब्र गतिले बढ्द छन् । यदि समयमै सहि औषधि रोगीलाई दिईयोभने चाँडै नै परिणाम देखिन्छ । दिर्घकालिन रोग यस्ता रोगहरु हुन् जसको लामो ईतिहास हुन्छ। जस्तै, दम, ब्रोंकईटीस्, छालाको रोग, अर्थराईटीस्, आदि जो अन्य चिकित्साद्वारा निरन्तर दबाउने कार्य हुन्छ। यसप्रकारको क्रोनिक डिजिज ठिक हुनमा निश्चितरुपलेनिश्चितरूपले केहि समय लाग्छ । यो रोगको जटिलता अवधि र लक्षण सप्रेशनको कारणले गर्दा हुने हो । उपचारमा बढिसमय लाग्दछ, नकि होमियोप्याथिक औषधिको बिस्तारै प्रभावको कारणले ।
 
== ल्याब टेष्टको आवश्यकता पर्दैन ==
 
== योग्यता ==
होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्ष जस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाई हुन्छ । जसमा एक वर्ष इन्टर्नशिप (ब्यवहारिकज्ञान) अनिवार्यरुपलेअनिवार्यरूपले गराईन्छ । विश्वविधालयको निर्धारित पाठ्यक्रम अनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन्, रिपर्टरी, पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसन, स्त्रीरोग तथा प्रसुति विज्ञान, मनोविज्ञान, माईक्रोबाईलोजी आदि पढ्नु पर्ने हुन्छ ।
 
== प्रवेशको लागि अनिवार्य योग्यता ==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/887225" बाट अनुप्रेषित