"विकिपिडिया:विकिपिडिया१०, नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
विकिपीडियाको दशौं जन्मोत्सव विकी-१० काठमाण्डौंमा एक कार्यक्रम गरी मनाइयो।
कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धरले केक काटेर गर्नुभयो।
नेपाली विकिपीडियाका तर्फबाट इन्दिवर बडाल र गणेश पौडेलले इतिहास र वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा
कार्यक्रममा प्राज्ञ तथा संस्कृतिविद् तुलसी दिवसले नेपालका भाषाहरूले उपलब्ध प्रविधि प्रयोग गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो। सञ्चारकर्मी केदार शर्माले अनलाइन सञ्चार माध्यमले नेपाली भाषामा पाठ्यसामग्री व्यापक रूपमा सञ्चारगर्न सक्ने बताउँदै विकीपिडीयामा योगदान गर्न सबैलाई आह्वान गर्नुभयो। फोस नेपालका सुविर प्रधानाङ्गले खुला स्रोतले विश्वलाई निःशुल्क ज्ञान बाँड्न सक्ने र डेभलपरले पनि सीप हासिल गर्नसक्ने उल्लेख गर्नुभयो।
 
कार्यक्रममा जिम्मी वेल्सको भिडियो प्रदर्शन गरिएको थियो भनें अनत्यमा विकिपीडियामा कसरी योगदान गर्ने भन्ने विषयमा आधारभूत छलफल गरिएको थियो।
* परिचय
सोही कार्यक्रममा [[माघे संक्रान्ति]] नामको लेख तयार गरी मुख्यपृष्ठमा राखिएको थियो।
* जन्मदिनको उत्सव
 
* जिम्मी वेल्सको भिडियो प्रदर्शन
अन्त्यमा वी कफी पिएर कार्यक्रमको समापन गरिएको थियो।
* विकीपिडीया र अन्य विकीहरूको ऐतिहासिक रूपरेखा- इन्दिवर बडाल
 
* नेपाली विकीपिडीयाको वर्तमान अवस्था- गणेश पौडेल
साथमा ह्याकरहरूले ह्याकजात्रा पनि मनाएका थिए।
* इन्टरनेट प्रविधिको वर्तमान धार- लोचन लाल अमात्य
 
* भाषा र प्रविधि- [[तुलसी दिवस]]
[[Category:विकिपिडिया]]
* मिडिया र अनलाइन मिडियामा देवनागरी स्क्रीप्टको वर्तमान अवस्था- केदार शर्मा
* विकीपिडियामा योगदान कसरी दिने सम्बन्धि आधारभूत छलफल।
* नेपाली र अङ्रेजी विकीपिडियामा लाइभ योगदान।
* वी कफी
* Parallel: ह्याक जात्रा.