"बौद्धिक सम्पत्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले) |
||
पङ्क्ति ८:
नेपालमा सर्वप्रथम वि.सं. १९९३ मा प्रधामनमन्त्री [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध सम्शेर]]ले 'नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३' नामको कानून बनाई लागू गरेका थिए। <ref> {{cite web |url=http://www.lawcommission.gov.np/documents/2015/08/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%9f-%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a5%8d-%e0%a4%b0-%e0%a4%9f.pdf |title=नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३ |author=<!--Not stated--> |date= |website=नेपाल कानून आयोग |publisher= |access-date= |quote=}} </ref>
प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक
नेपाल सरकारले २०७३ फागुनमा बौद्धिक सम्पत्तिमा ७ वटा क्षेत्र थपेको छ। जस अनुसार भौगोलिक संकेत, वनस्पति प्रजाति संरक्षण, व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता र अनुवांशिक स्रोत थप भएका छन्। यस अघि प्रतिलिपि, ट्रेडमार्क, डिजाइन र पेटेन्ट गरी ४ क्षेत्र मात्र समेटिएका थिए। <ref> {{cite web |url=https://www.kantipurdaily.com/business/2017/03/01/20170301083453.html |title= बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए|last=आचार्य |first= कृष्ण |date= फाल्गुन १८, २०७३ |website= |publisher= |access-date=31 August 2018 |quote=}}</ref>
|