"टोपी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
पङ्क्ति ५:
 
==नेपाली टोपी==
नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो । टोपी मुख्य रुपलेरूपले नेपालको पहाडी भू-भागमा बसोबास गर्न प्रायः सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्छन् । टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई [[भादगाउँले टोपी]] भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा [[ढाका टोपी]] बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ । टोपीलाई [[शिरपोस]] पनि भनिन्छ ।
 
 
"https://ne.wikipedia.org/wiki/टोपी" बाट अनुप्रेषित