"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
पङ्क्ति ४३:
 
रूसमा बोल्शेविक क्रान्तिको अगुवा [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]संग स्तालिनको पहिलो भेट [[फिनल्याण्ड|फिनल्यान्ड]]मा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। १९०७ मा स्तालिनले तिफ़्लिसमा एक बैंकबाट साढे दुई लाख रूबल लुटे। यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्तालिन जोसेफ स्तालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसँग गरे। बिबाहको एक वर्ष पछि स्तालिनको एक छोराको जन्म भयो। तिफ्लिसमा बैंक डकैती पछि स्तालिन जर्जिया छोडेर भाग्नु पर्यो। उनी अजरबैजान बाकू शहरमा बस्न थाले।
बिबाहको एक वर्षपछि १९०७ मा स्तालिनको पत्नी केटेवानको [[टाइफाइड]]ले निधन भयो। यो घटनाले स्तालिनलाई गहिरो चोट पर्यो। स्तालिनले आफ्नो छोरालाई उसको मामाघरमा हजुरबा हजुरआमालाई छोडेर पुर्ण रुपलेरूपले क्रान्तिको लागि लागे। यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्तालिन राखे।
 
बिद्रोहीको आरोपमा स्तालिनलाइ कयौं पटक गिरफ्तार गरिएको थियो। १९१० मा उनलाई [[साइबेरिया]] पठाइएको थियो।