"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा y
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
पङ्क्ति ६६:
चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो । यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हाल पनि थारूहरू हरिवाेधनी एकादशीको दिनमा भगवान "चित्रसेन बाबा"को रूपमा पूजा गर्ने गर्दछन् ।
 
पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न [[राजा महेन्द्र]]ले पहाडवासी जनतालाई निशुल्क जग्गा बितरण गरे पछि यहाको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुदै आए । २०२२ सालमा यहिं नजिकै गैडाकोटमा [[महेन्द्र राजमार्ग]]को उद्घाटन गरे पछि यो स्थानको बिकासक्रम तिब्र रुपलेरूपले बढ्न गयो ।
 
[[नारायणी नदी]]को किनारमा अवस्थित भएकोले नारायणघाट या नारायणगढ पनि भन्न थालियो ।
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित