"विकिपिडिया:विकिपिडिया१०, नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
'''Katmandu / [[काठमाडौं]]'''
 
विकिपीडियाको दशौं जन्मोत्सव विकी-१० काठमाण्डौंमा एक कार्यक्रम गरी मनाइयो।
कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धरले केक काटेर गर्नुभयो।
कार्यक्रममा
 
* परिचय
* जन्मदिनको उत्सव
* जिम्मी वेल्सको भिडियो प्रदर्शन
* विकीपिडीया र अन्य विकीहरूको ऐतिहासिक रूपरेखा- इन्दिवर बडाल
* नेपाली विकीपिडीयाको वर्तमान अवस्था- गणेश पौडेल
* इन्टरनेट प्रविधिको वर्तमान धार- लोचन लाल अमात्य
* भाषा र प्रविधि- [[तुलसी दिवस]]
* मिडिया र अनलाइन मिडियामा देवनागरी स्क्रीप्टको वर्तमान अवस्था- केदार शर्मा
* विकीपिडियामा योगदान कसरी दिने सम्बन्धि आधारभूत छलफल।
* नेपाली र अङ्रेजी विकीपिडियामा लाइभ योगदान।
* वी कफी
* Parallel: ह्याक जात्रा.