"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ९:
यो ऐतिहासिक स्थल [[पाटन, बैतडी|पाटन]] गा.वि.स. वडा नं.५, [[महाकाली अञ्चल]] [[बैतडी जिल्ला]]मा रहेको छ । विशाल नेपालको एकीकरणपूर्व छुट्टै अस्तित्व रहेको भए तापनि वि.संं १८४५ मा यो राज्य विशाल नेपालमा विलीन भएपछि भने न त डोटी राज्य (डुम्राकोट राज्य) को इतिहासको चर्चा गर्न सकिन्छ न त यसको मौसमी राजधानी डुग्रोाटको नै ।<br />
 
यस क्षेत्रमा हाल ब्राह्मण अवस्थी, क्षेत्रीहरुमा कठायत, वैश्यहरु नभएको र शुद्रको रूपमा भने वि.क. हरु रहेको भण्डारीहरु जसको यस राज्य संगराज्यसँग प्रत्यक्ष सरकोकार रहेको थियो, पाटन गा.वि.स.कै वडा नं.९ मा बसोबास गर्ने गरेको पाईन्छ भने आसपासमा पन्त, भण्डारी, बिष्ट, पहरी, गिरी, सार्की, दमाई, ऐर, जोशी, अवस्थी, चन्द, खत्री आदि प्रमुख जातिहरु रहेका छन् । चन्दहरुको स्वतन्त्र राज्य कायम हुने क्रममा यस डोटी राज्यका शासकको रूपमा खिप चन्द भनिएका खेम चन्द तथा दीप चन्द अन्तिम शासकको रूपमा रहेको र तिनीहरुले भण्डारीको श्रीमतीलाई विवाह गर्न खोजेकोमा अन्त्यमा भण्डारी र कठायतहरुको प्रयासबाट अन्त्य भएपछि चन्दहरुको स्थापनामा मन्दिरहरु स्थापना गरिएको हाल ती मन्दिरहरुमा कठायत, पन्त, भट्टरार्इहरूले पूजाआजा गर्ने गरेको देख्न र मन्दिरहरु हेर्न सकिन्छ । यसै डुग्राकोटमा राजाले आफ्नी रानीलाई सुर्नयामा शयन गर्न र पानी भर्न बनाएको सुरुड हाल पनि देख्न सकिने तर कतिपय भने जीर्ण अवस्थामा रहेको देखिन्छ । <br />
 
[[महाकाली अञ्चल]], [[बैतडी जिल्ला]] [[पाटन, बैतडी|पाटन गा.वि.स.]] वडा नं. ५ मा पर्ने डोटी राज्यको मौसमी राजधानीको रूपमा प्रख्यात तत्कालीन डोटी राज्यका शासकहरु शाह तथा चन्दहरुले शासन गर्दै आएको तर वि.सं. १८४५ मा नेपालको एकीकरण पश्चात् अस्तित्व समाप्त भएको यो एक सुरक्षित स्थानमा रहेको ऐतिहासिक कोटको नाम हो डुग्राकोट । त्यसैले यस राजधानीका सम्बन्धमा आवश्यक जानकारी लिन र भावी सन्ततिहरुलाई समेत सो बारेमा यथार्थता दिलाउन सो क्षेत्रको सुरक्षा गर्नु पर्ने आवश्यक देखिन्छ ।