"उदयदेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ६१:
 
==पुग्ने तरीका==
कैलालीको धनगढी वा अत्तरियाबाट बस वा जिपमा डँडेलधुरा सम्म आराम संगआरामसँग ६ घण्टाको समयमा पुग्न सकिन्छ । डँडेलधुरामा पर्याप्त सुविधा सम्पन्न होटलहरु र रेष्टुरेन्ट रहेका छन् । त्यहाँबाट सुदुरपश्चिमका प्रायः सबै गन्तव्यका लागि आवश्यकता अनुसार भाडाका सवारी साधनहरु बस,जीप,कार सजिलै पाउँन सकिन्छ । रिजर्व जिपबाट बिहानै यात्रा सुरुगर्ने हो भने बैतडिको ऐतिहासिक उदयदेव मन्दीर, त्रिपुरासुन्दरी भगवति , जगन्नाथ मन्दीर, निङ्गलासैनि भगवती र राउला केदारको दर्शन गरी त्यसैदिन साँझ डडेलधुरा फर्किन सकिन्छ । साँझ डडेलधुराकै प्रसिद्घ उग्रतारा भगवतीको आरती दर्शन समेत गर्न सकिन्छ । ऐतिहासिक अमरगढी किल्ला डडेल्धुरा बजारको शिरानमा अवस्थित छ भने, महाभारत कथामा घटोत्कच भनेर उल्लेख गरिएका घटाल देवताको मन्दीर पनि डँडेलधुराबाट नजिकै आधा घण्टाको दुरीमा रहेको छ । यसरी बैतडीका ५ वटा र डँडेलधुराका २ गरि जम्मा ७ वटा धार्मिक गन्तव्यहरुको एकदिनमा अवलोकन भ्रमण गर्न सकिन्छ ।
<ref>स्थानिय भनाइ </ref>