"विलियम जोन म्याक्युर्न रेङ्किन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति २५:
|signature = <!-- included in portrait -->
}}
'''विलियम जोन म्याक्युर्न रेङ्किन''' ( {{IPAc-en|ˈ|r|æ|ŋ|k|ɪ|n}} ) ( ५ जुलाई १८२०-२४ डिसेम्बर १८७२) एक स्कटिस मेकानिकल इन्जिनियर थिए जसले [[सिभिल इन्जिनियरिङ]], [[भौतिक शास्त्र]], र गणितमा समेत योगदान दिएका थिए। रुडोल्फ क्लाउसियस र [[केल्भिन थमसन|विलियम थमसन]] (लर्ड केल्भिन) संगसँग संगै उनी पनि [[उष्मागतिकी|ऊष्मागतिकी (थर्मोडायनामिक्स)]] विज्ञानका संस्थापक योगदानकर्ता थिए जसले विशेष गरी तीन ऊष्मागतिकी (थर्मोडायनामिक) नियम पत्ता लगाएका थिए । उनले रान्काइन स्केलको विकास गरे जुन तापमानको [[केल्भिन|केल्भिन स्केल]] सँग बराबर थियो, तर डिग्री सेन्टिग्रेड भन्दा पनि डिग्री फरेनहाइटमा ।
 
रेङ्किनले [[वाष्प इन्जिन|स्टीम इञ्जिनको]] सम्पूर्ण सिद्धान्तको विकास गरे र वास्तवमै सबै ताप ईन्जिनहरूको पनि उनैले गरेेेेका । उनको इन्जिनियरिङ बिज्ञानको र अभ्याासको म्यानुअल १८५० र १८६० को दशकमा प्रकाशन पछी लामो समय सम्म प्रयोगमा आयो। १८४० पछि उनले विज्ञान र ईन्जिनियरिङका विषयहरूमा सयौं लेख, टिप्पणी, कागजातहरू र नोटहरू प्रकाशित गरे ।र उनको रुचि एकदम भिन्न थियो, जसमा [[वनस्पति विज्ञान|वनस्पति]] विज्ञान, संगीत सिद्धान्त र संख्या सिद्धान्त र आफ्नो परिपक्व उमेरमा विज्ञानको मुख्य शाखाहरू थिए।, गणित र ईन्जिनियरिङमा उनको रुचि थियो।