"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ५१:
म्युनिखमा डिजेलका एक प्राध्यापक [[कार्ल भोन लिन्डे]] थिए। डिजेल ले जुलाई १८७९ मा आफ्नो स्नातक पूरा गर्न सकेनन् किनकी उनी [[टाइफाइड|टाइफाइड ज्वरो]]ले बिरामी भएका थिए। परीक्षा को अर्को मिति कुरिरहेको बेलामा उनले इन्जिनियरिङको प्रोयोगात्मक अनुभव आर्जन गरे।डिजेलले १८८० मा उच्चतम प्राज्ञिक पदक सहित स्नातक पिरा गरे। र पेरिस फर्के जहाँ उनले आफ्ना पुराना प्राध्यापक कार्ल भोन लिन्डे को सहायक भएर आधुनिक [[प्रशीतन]] (रेफ्रिजेरेसन) तथा आइस प्लान्ट को डिजाइन तथा निर्माणको काम गरे। एक वर्ष पछि डिजेल त्यस प्लान्टको निर्देशक भए।
 
१८८३ मा, डिजेलको विवाह मार्था फ्लस्क संगफ्लस्कसँग भयो। उनले प्राध्यापक लिन्डे सँग आफ्नो काम जारी राखे र जर्मनी र फान्समा कयौं [[पेटेन्ट|पेटेण्ट]] दर्ता गराए।<ref>{{cite book | last = James| first = Ioan|title = Remarkable Engineers: From Riquet to Shannon| publisher = Cambridge University Press| date = 2010|page = 129| url = https://books.google.com/books?id=0bwb5bevubwC&pg=PA129}}</ref>
 
१८९० को सुरुवात मा , डिजेल आफ्नो सन्तान र पत्नीलाई लिएर [[बर्लिन]] सरे। उनलाई आफ्नो प्रयोजनको लागि लिन्डेको कर्मचारीको रूपमा काम गर्दा विकास गरेको पेटेन्ट प्रयोग गर्ने अनुमति थिएन। त्यसकारण उनले आफ्नो क्षेत्रा को विस्तार प्रशीतनसम्म पुर्याए। उनले पहिले वाष्प,सम्बन्धि काम गरे । उनले तापीय दक्षता, उर्जा दक्षता सम्बन्धी अध्ययन गरे। यसले गर्दा उनले [[तिक्ताति|अमोनिया]] [[वाष्प]]को प्रयोग गरी वाष्प इन्जिन बनाए। परिक्षण को क्रममा, इन्जिनको विस्फोट भयो र उनी झण्डै मरेका थिए। उनको अध्ययनले हाई कम्प्रेसन सिलिन्डर प्रेसर बाट फलाम र स्टिल सिलिन्डर हेडको परिक्षण गर्थ्यो। चलाउने क्रममा एक विस्फोट भयो। उनले कयौं महिना अस्पतालमा बिताए र यसबाट उनमा स्वास्थ र आँखा दृष्टि सम्बन्धी समस्या हरु आयो।
पङ्क्ति ६९:
 
==वेपत्ता र मृत्यु==
२९ सेप्टेम्बर १९१३ को सांझ, डिजेल लन्डनमा इन्जिन निर्माण कम्पनी संगकम्पनीसँग मिटिङ को लागि GER स्टीमर एसएस ड्रेसडेन चढे।उनले रातीको खाना खाए र बिहान ६:१५ मा भेट्ने भनेर आफ्नो क्याबिनमा करिब १० बजे गए। तर त्यसपछि उनलाई कहिल्यै जीवित देखिएन। बिहानउनको क्याबिन खाली थियो, उनको पलङमा सुतेको थिए तर पनि उनको नाइटसर्ट सफासँग बिच्छाइएको थियो र उनको घडी पलङबाट देखिने स्थानमा छोडिएको थियो। उनको टोपी र ओभरकोट रेलिङमा भेटियो।<ref name="pahl">Greg Pahl, "Biodiesel: Growing a New Energy Economy", Chelsea Green Publishing, 2008. {{ISBN|978-1-933392-96-7}}</ref>
 
दस दिन पछि, डच डुङ्गाको चालक दललेप्क नर्वे नजिकको नर्थ सी मा तैरिरहेको एक मानिसको लास देख्यो। लास चिन्न सकिने अवस्थामा थिए। दलले व्यक्तिगत समग्री जस्तै (पर्स, परिचय पत्र, चस्माको बट्टा) आदि लसको कोटको खल्ती बाट निकाल्यो। र लासलैइ समुद्रमा नै छोडिदियो। १३ अक्टोबर मा ती सामग्रीहरु, रुडल्फका पुत्र इउजेन डिजेलले पहिचान गरे। १४ अक्टोबर १९१३ मा डिजेलको लास माझी ले भेटेको खबर आयो, तर उनले खराव मौसमको कारणले समुद्रमा नै फालिदिए।<ref>{{cite news|url=http://chroniclingamerica.loc.gov/lccn/sn83045462/1913-10-14/ed-1/seq-13/#date1=1913&index=12&rows=20&searchType=advanced&language=&sequence=0&words=Diesel+Rudolf&proxdistance=5&date2=1913&ortext=&proxtext=Rudolf+Diesel&phrasetext=&andtext=&dateFilterType=yearRange&page=1 |work=The Evening News Star|location= Washington, D.C.|title=Diesel's Fate Learned|date=14 October 1913|page= 13}}</ref>
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित