"राज्यलक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति २२:
'''राज्यलक्ष्मी देवी''' नेपालका [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]]को कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १९०० मा त्रिशंकु शासन अन्त्य गर्दै ,राजाद्वारा रानी राज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्वाकांक्षी महिला थिइन् । रानी राज्यलक्ष्मीदेवी [[सुरेन्द्र विक्रम शाह|युवराज सुरेन्द्र]] लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । 
 
[[माथवरसिंह थापा|प्रधानमन्त्री माथवर सिंह थापा]]ले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछी उनकै भान्जा [[जंगबहादुर राणा|जंगबहादुर]]द्वारा उनको हत्या गराइन् । उनको विश्वासपात्र [[गगन सिंह भण्डारी|गगनसिंह]] थिए । [[गगन सिंह भण्डारी|गगनसिंह]] संगसँग उनको नाजायज सम्बन्ध रहेको समेत मानिन्छ ।
 
== कोत पर्व ==