"मगर जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ८:
==जनसङ्ख्या==
वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन् । वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% [[हिन्दू धर्म|हिन्दू]] धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् <ref>http://www.cbs.gov.np/Population/Monograph/Chapter%2003%20%20Social%20Composition%20of%20the%20Population.pdf</ref>
यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए, [[लिम्बुवान]] युद्व हुदा लिम्बू सेना लाई पराजय पार्ने मा मगर सेना को साहास लाई ठुलो भुमिका मानिन्छ । ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जाति संगजातिसँग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।
[[File:Indigenous magar girls of Nepal.JPG|thumb|नेपाली मगर केटीहरु मगर पहिरनमा ]]
<br/>
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित