"बाणासुर" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा (बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग ))
== कथा ==
[[चित्र:Banasur_Garva_Parihar.jpeg|thumb|कृष्णले वाणासुरलाई क्षमा दिए |alt=]]
'''वाणासुर''', एक समय ठुलो साम्राज्यमा राज्य गर्दथे । उनक प्रभाव यति ठुलो थियो कि वरपरका राज्यका सबै राजा - देवहरु समेत उनी संगउनीसँग डराउथे । वाणासुर रसालिंगको पुजा गर्दे , जुन उनलाई [[विष्णु]]को सल्लाहमा [[विश्वकर्मा]]ले दिएका थिए । भगवान शिवको ठुला भक्त रहेका उनी , शिव ताण्डव नृत्य नाचेका बेला आफ्नी हजार हातले मृदंगा बजाउने गर्थे ।  भगवान शिवले उनलाई आशिस दिन खोज्दा उनले शिवलाई आफ्नो रक्षक हुन् अनुरोध गरेका थिए , त्यसकारण उनी अपराजेय रहे । .तर समय संगै उनी अझ झन् झन् क्रुर र अभिमानी हुदै गए । उनले आफ्नी छोरीलाई समेत अग्निगृहमा नजरबन्द गरेका थिए ।
 
एक दिन उनले सपनामा एक युबकलाई देखे र उनी उनको प्रेममा मग्न भईन । उनकी संगिनी चित्रलेखा एक नामुद चित्रकार थिइन् र उनले  सपनामा आएका ती युवक'को चित्र बनेर पहिचान गराईदिइन् । उनले सपनामा कृष्णका नाति अनिरुद्र लाई सपनामा देखेका थिए । उनले आफ्नो ईश्वरीय शक्तिले अनिरुद्रलाई कृष्णको दरबारबाट उषाको अगाडि ल्याइन् । <ref name="CompetitionShankar2004">{{cite book|author=M. Padmanabhan|author2=Meera Ravi Shankar|title=Tales of Krishna from Mahabharatha|url=https://books.google.com/books?id=39TA4-XyaQkC&pg=PT56|date=1 August 2004|publisher=Sura Books|isbn=978-81-7478-417-9|pages=56–57}}</ref>, यहि सिलसिलामा कृष्ण र वाणासुरको युद्ध भयो ।  <ref>{{cite book||author=Vanamali|title=The Complete Life of Krishna|url=https://books.google.co.in/books?id=LFwoDwAAQBAJ&pg=PT170&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjgmOrIlvTUAhUFvo8KHcXcANEQ6AEIMjAD#v=onepage&q=banasura%20krishna%20shiva&f=false|year=2012|publisher=Simon and Schuster|isbn=1594776903}}</ref><ref>{{cite book||author=Stephen Knapp|title=Krishna Deities and Their Miracles|url=https://books.google.co.in/books?id=Fw_ODQAAQBAJ&pg=PT16&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjgmOrIlvTUAhUFvo8KHcXcANEQ6AEIRzAH#v=onepage&q=banasura%20krishna%20shiva&f=false|publisher=Prabhat Prakashan}}</ref><ref>{{cite book|title=Krishna|url=https://books.google.com/books?id=L1SrCwAAQBAJ&pg=PA23|year=2009|publisher=Har Anand Publications|isbn=8124114226|pages=68}}</ref><ref>{{cite book||author=Chandra sekhar Singh|title=The Purans volume-02|url=https://books.google.co.in/books?id=iifBDQAAQBAJ&pg=PT393&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjm2tT1m_TUAhUJMI8KHQIIBCw4ChDoAQgnMAE#v=onepage&q=banasura%20krishna%20shiva&f=false|publisher=Lulu.com|isbn=1365593274}}</ref> शिव आफ्नो भक्तको रक्षा गर्न आए तर कृष्णले ज्रिम्भुनाष्त्र प्रहार गरि शिव निदाउन पुगे । <ref>https://books.google.co.in/books?id=a4SoCwAAQBAJ&pg=PT147&dq=Krishna+shiva+sleep&hl=en&sa=X&redir_esc=y#v=onepage&q=Krishna%20shiva%20sleep&f=false</ref> त्यसपछी कृष्णले वाणासुरको दुई हात बाहेक सबै हात काटी दिए ।
६७,७३०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/886629" बाट अनुप्रेषित