"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति १६५:
 
===गढवालका पाल वंशावली===
गडवाल को पाल वंशज लाई परमार वंशजका पाल भन्ने गरिएको छ । परमार वंशज पनि अयोध्य संगअयोध्यसँग सम्बन्ध राख्ने गर्दछ । गडवाल को पाल लाई पनि कत्युरी पाल वंशजको एक शाखा भएको मान्यता छ ।
*#कनकपाल(७४५ई)
*# श्यामपाल
पङ्क्ति २१३:
 
==बैबाहिक सम्बन्ध ==
फरक -फरक स्थानमा बसोबश भएपनि राजपुत पाल वंशजका [[रजवार]]हरु को बैबाहिक सम्बन्ध यिनको जात मिल्ने फरक गोत्रका समान स्तरिय अन्य राजपुत संगराजपुतसँग हुने गर्दछ । स्थानीय समाज अनुसार कुमाऊ अस्कोट देखि डोटी बोगटान सम्म फैलिएका यस वंशजको बैबाहिक लेनदेन [[चन्द]], [[मल्ल]] ,[[शाही]], [[सिंह]] ,[[देउवा]] ,[[शाह वंश|शाह]], [[राठौर]] ,[[हमाल]] ,पुलस्त्य गोत्रका [[बम (थर)]] संगसँग भएको भेटिन्छ । यिनको वंशज को बिबाहमा राजकीय सम्मानका साथ पाल्कीको प्रयोग हुने गर्दछ ।
 
==कुलदेवता तथा देवी देवता ==
कार्तिकेयपुरी राजवंशका कुलका देवता तथा कुलदेवता स्वामी [[कार्तिकेय (मोहन्याल)]] भए पनि यस वंशज संगवंशजसँग सम्बन्धित यिनका शाखा सन्तान हरु केदार (शिव ) मलिकर्जुंन लटिनाथ ,बेताल सहितका सनातनी शैवगणका देवता मान्दछन । यिनको वंशज मष्ट/मष्टो देवता संगदेवतासँग सम्बन्धित छैनन् ।
 
==पुर्खेउली मान्यता ==
पङ्क्ति २२६:
*#कश्यप गोत्रीय बडू ,जोशी, भट्ट र
*#बशिष्ट गोत्रीय जोशीहरु भेटिन्छन ।
यी सबै ब्राहमण केदार ,भागेश्वर ,मलिकर्जुंन ,कार्तिकेय (मोहन्याल) , बेताल ,पासो ,कैलपाल देवता संगदेवतासँग सम्बन्धित छन् ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित