"पर्शुराम थापा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति १:
{{Distinguish|गोरखाली भारदार पर्शुराम थापा}}
'''पर्शुराम थापा''' भादगाउँ (भक्तपुर) राज्यका सेनापति तथा मन्त्री थिए । उनी राजा [[रणजीत मल्ल]]का निकट भारदार थिए । उनी कान्तिपुर राज्य का सेनापति [[काशीराम थापा]] का भाइ थिए {{sfn|Shaha|1990|p=27}} जो पलाञ्चोकका [[बगाले थापा]]हरूका सरदार पनि थिए ।{{sfn|Regmi|1978|p=28}} काशीराम थापालाई राजा जयप्रकाश मल्लले छलपूर्वक मृत्युदण्ड दिए । त्यसपछि पर्शुराम ले कान्तिपुर राज्य को शत्रु भै कार्य गरे । कान्तिपुर प्रतिको वैमनस्यता देखेर राजा [[पृथ्वीनारायण शाह]] ले भारदार भड्काउने नीति लगाएँ र पर्शुराम लाई गोरखाली संगगोरखालीसँग मिल्न बोलाए । पर्शुराम ले भादगाउँ प्रतिको निष्ठा त्यागेनन् ।
 
==स्रोत==