"नेपोलियनकालीन युद्ध" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: इङ्गल्याण्ड → इङ्ल्यान्ड (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति १५६:
 
== अस्ट्रिलिट्जको युद्ध ==
नेपोलियनले रूस र अस्ट्रियाको संयुक्त सेनालाई अक्टोबर १८०५ को अस्ट्रिलिट्जको युद्ध मा पराजित गरे। यो विजय नेपोलियनको महत्वपूर्ण विजय मध्ये एक थियो। रूसले यस पराजय पश्चात आफ्नो सेनालाई फिर्ता बोलायो र अस्ट्रियाले नेपोलियन संगनेपोलियनसँग २६ डिसेम्बर १८०५ ई. मा प्रेसवर्गको सन्धि गर्यो ।
 
== फ्रान्स र रूसको युद्ध ==
नेपोलियनको विरूद्ध बनेको तेश्रो गुट (थर्ड कोलिएशन) निर्मित मा अब इंग्लैण्ड र रूस मात्र बचेका थिए , बाकी सदस्य देश नेपोलियनको हातबाट परास्त भैसकेका थिए । फलतः नेपोलियन रूस को तर्फ अघि बढे र ८ जनवरी १८०७ मा आइलो नामक स्थान मा दुवै सेना को भीषण युद्ध भयो । १४ जुन १८०७ को '''फ्रीडल्याण्ड को युद्ध''' मा नेपोलियनले रूसलाई परास्त गरे। यस पराजय पछी रूसका सम्राट जार एलेक्जेन्डर ले नीमेन नदी मा एक शाही नाउ मा नेपोलियन संगनेपोलियनसँग भेट गरे । यस अवसरमा नेपोलियनले आफ्नो आकर्षक प्रभावशाली व्यक्तित्व र मधुर शिष्टाचारद्वारा जारलाई प्रसन्न गरे। अन्तमा टिलसिट नगरमा फ्रान्स, रूस र प्रशास को प्रतिनिधिहरू बीच टिलसिटको सन्धि भयो ।
 
== सन्दर्भ ==