"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति १५:
वि.स. १९१४ साल ( ई.सन् १८५७ )मा भारतको ईष्ट इण्डिया कम्पनि सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र जनताहरुले ठूलो विद्रोहको सुरुवात गरे । विद्रोहको मूलकारण थियो– अंग्रजहरुले हिन्दु र मुसलवान हरुको धर्मनाश गर्न गरेको षडयन्त्र । यो षडयन्त्र अनुसार अंग्रेजी सेनामा कार्यरत भारतीय हिन्दु÷मुस्लिम सेनाहरुले राइफलमा गोली लोड गर्नु अघि गोलीको सील दाँतले टुटाउनु पर्दथ्यो । सील गाइको छालाको हुन्थ्यो भने सील भित्र सुँगुरको बोसो राखिएको हुन्थ्योे । हिन्दुहरु गाइको मासु खादैनथे भने मुसलवान हरु सुगुरको । अंगे्रजहरु यो दुवै चिज राईफलको गोलीद्वारा आफ्ना सेनामा रहेका हिन्दु/मुस्लिम सेनालाई खुवाएर उनिहरुलाई कृश्चियन बन्न दवाव दिइरहेका थिए । तर यसको सर्वत्र घोर निन्दा भयो । यसको विरोध स्वरुप मंगलपाण्डे भन्ने एकजना भारतीय अंगे्रज सिपाहीले आफ्ना अंगे्रज कमाण्डर लाई गोली हानी मारीदिए पछी ईष्ट ईण्डिया कम्पनि सेनामा ठूलो खैला–वैला मच्चीयो । थोरै दिन भित्रै विद्रोहले विशाल रुप लियो ।
 
यो विद्रोहको सुरुवात भारतको मेरठ शहर बाट भएको थियो । विद्रोहको नेतृत्व तत्कालिन मराठा पेशवा (राजा) नाना साहेव ले गरेका थिए । विद्रोहले विशाल रुप लिए पछी निर्णायक जीतका लागि उनले नेपाल सरकार संगसरकारसँग अंगे्रज विरुद्घ सैनिक सहायता मागेका थिए । त्यस्तै लखनऊका नवावले पनि नेपाल सरकार संगसरकारसँग अंग्रेज विरुद्घ सैन्य सहयोग मागेका थिए । तर नेपालका प्रधानमन्त्री समेत रहनु भएका श्री ३ सरकार जंङ्गबहादुर राणा भने अन्दोलनकारी लाई सहयोग नगरी भारतमा अंग्रेज विरुद्घ भएको शसस्त्र जन–अन्दोलन दवाउन अंग्रेजहरु लाई सैन्य सहयोग गर्न चाहन्थे । यसका धैरै कारणहरु थिए ।
 
* पहिलो त्यतिबेलाको पुरै विश्वको शक्तीशाली राष्ट्र ग्रेट ब्रीटेनबाट आफ्नो सरकार लाई मान्यता दिलाउन चाहन्थे ।
पङ्क्ति २१:
* दोश्रो ब्रीटिश सरकार निकै शक्तिशाली भएको र विद्रोहीहरुको विजय नहुने संभावना देखेकोले ब्रिटिश सरकारसंग [[जंगबहादुर राणा|जंगबहादुर]] घनिष्ठता बढाउन चाहन्थे ।
 
यसका अलावा अंग्रजहरुलाई सहयोग गर्नचाहनुका पछाडि अन्य कारणहरु पनि थिए । उनले काठमाण्डौ स्थित ब्रिटिश रेजिडेन्ट च्बmकबथ संगच्बmकबथसँग बिद्रोह दवाउन नेपालीसेना पठाउने अग्रिम प्रस्ताव पेश गरे । च्बmकबथ ले यो प्रस्ताव स्वीकार गरी आफ्ना भारत स्थित गभर्नर जनरल लाई पत्राचार गरेका थिए । तर गभर्नर जनरल ीयचम अबललष्लन ले नेपाली सेना हिन्दु भएको र यसले कंपनि सरकार लाई सहयोग नगरी बिद्रोहीहरु संगबिद्रोहीहरुसँग मिली उनिहरुलाई सहयोग गर्न सक्ने सम्भावनाको शंकागरी यो प्रस्ताव अस्वीकार गरिदिएका थिए । अर्को कुरा के थियो भने सन् १८४८ मा भएकोे अंगे्रज सिख युद्घमा पञ्जाबकेशरी महाराजा रणजीत सिंहको पराजय संगै मृत्यु भएपछि उनकी विधवा रानी चाँद कवर लाई अंग्रेजहरुले ऐतिहासिक चुनारगढ किल्लामा कैदगरी राखेका थिए । तर उनी उक्त किल्लाबाट भाग्न सफल भइन् । उनी जोगीनीको भेष धारण गरी नेपाल आइन् र नेपाल सरकार संगसरकारसँग राजनीतिक शरण मागिन् । नेपाल दरवारमा खैलावैला मच्चीयो । शरणदिए पछि अंग्रेजहरु रिसाउने , शरण नदिए हिन्दुधर्मको राजधर्म अनुसार एक अवला स्त्री लाई शरण नदिएको पापलाग्ने । आखिरकार जंगबहादुरले रानी चाँद कवर लाई राजनीतिक शरण दिएका थिए । कम्पनि सरकारले चाँद कवर लाई फिर्ता पठाईदिन अनुरोध ग¥योे, तर जंगबहादुरले आफू हिन्दूराजा भएकोले शरणको मरण गर्न नसक्ने भनि अस्वीकार गरिदिएका थिए । यसकारण पनि ीयचम अबललष्लन ले नेपाल संगनेपालसँग विश्वास गर्न नसकेर यो प्रस्ताव अस्वीकार गरीदिएका थिए । जंगबहादुरले प्रस्ताव पठाई रहे । ीयचम अबललष्लन ले अस्विकार गरीरहे । यो क्रम धैरै पटक चलेको थियोे भन्ने इतिहास छ ।
 
== सैन्य सहायता माग ==
जुलाई १८५७ मा भारतीय अन्दोलनकारिहरुले गोरखपुर देखी उत्तर भारतका लखनऊ लगायतका धैरैजसो शहरहरु कब्जा गरि सकेपछी अंगे्रजहरु आत्तीए । भातिय अंगे्रजसेना त्यहाँको जन–विद्रोह दवाउन पूर्ण असफल भएपछि मात्रै प्रयोगात्मक रूपमा ीयचम अबललष्लन ले विद्रोह दवाउन नेपाल सरकारसंग औपचारिक सैन्य सहायता मागे । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले पहलवान सिंह बस्नेतको नेतृत्वमा तुरन्त ३०० जना योग्यतम सेना भारत तर्फ पठाए । त्यसपछि ३/४ सयको दरले सेना भारत पठाउदै रहे । यो सेनाले उत्तर भारतका धेरै शहरहरुमा विद्रोहिहरुसंग कडा संघर्श गरी उनिहरुले कब्जा गरेका शहरहरु आफ्नो नियन्त्रणमा लियो । त्यसपछि मात्रै अंग्रेजहरु लाई नेपाल सरकार प्रतिपूर्ण विश्वास भएको थियो । निरास भएर भात छोड्ने मनस्थिति बनाइ सकेका अंगे्रजहरुले अतीनै खुसिभई नेपाल सरकार संगसरकारसँग पुनः ठुलो दलबल लिई गोरखपुर कब्जा गरिदिन अनुरोध गरे ।
 
== महाराजको कमान ==
१० दिसम्बर १८५७ मा जंगबहादुर राणाले आफ्नै कमानमा ९००० सेनाको विशाल फौज लिई काठमाण्डौ बाट गोरखपुरका लागि प्रस्थान गरे । ६ जनवरी १८५८ उनी गोरखपुर पुगे । १५/२० दिन भित्रै गोरखपुर कब्जा गरे । अंगे्रज सेनाको सहायताका लागि केहि सेना त्यहि छाडि बाँकी सेनाका साथ उनी अम्बरपुर तिरलागे । अम्बरपुर कब्जा गरिसके पछि त्यहाँबाट साना–तिना किल्लाहरु कब्जागर्दै उनी ११ मार्च १८५८ मा उनी लखनऊ आई पुगे । लखनऊमा नेपाली–अंगे्रज सेनाको संयुक्त फौजले विद्रोहिहरु लाई त्यहाँबाट लखेटेका थिए । जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगंज, लखनऊ आदि ठाउँमा विद्रोहिहरु संगविद्रोहिहरुसँग भिषण संघर्श गरी विद्रोही हरुलाई पराजित तुल्याएको थियो ।
 
=== लूट ===
"https://ne.wikipedia.org/wiki/नयाँ_मुलुक" बाट अनुप्रेषित