"कृष्णपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा y
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ९४:
(साविक कृष्णपुर नगरपालिकाको १५६.२० वर्ग कि.मि., साविक रैकवार गा.वि.स को ८१ वर्ग कि.मि. र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को १८ वर्ग कि.मि.) गरी जम्मा २५५.२० वर्ग कि.मि. रहेको छ ।
 
कृष्णपुर नगरपालिकासंग उत्तरमा डडेल्धुराको चुरे पहाड, पूर्वमा कैलाली जिल्ला दक्षिणमा देखतभुली गा. वि. स. र पश्चिममा झलारी गा.वि. स. संगसँग सिमाना जोडिएको छ।कृष्णपुर नगरपालिकाको पूर्वमा मोहना नदी र पश्चिममा बनारा नदीले सिमाना छुट्याएको छ।
 
== कला र संस्कृति ==
कृष्णपुर नगरपालिका मा विभिन्न जातजाति हरूको बसोबास छ।यो क्षेत्रका आदीबासी जनजाति [[थारु जाति|थारु]]हरू हुन।यो क्षेत्रमा अन्य सुदूरपश्चिमका पहाड़ी जिल्लाबाट बसाई सरी आउने पहाडी समुदायको बाहुल्यता रहेको छ।अधिकांस मानिसहरू हिन्दु धर्म मान्दछन।थारूहरूले माघि धुमधामका साथ मनाउछन भने रानाहरू बिशेषतः होली धुमधाम संगधुमधामसँग मनाउछन।
 
== शैक्षिक संस्थाहरु ==