"इब्राहिम लोदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ३४:
==असफलता==
 
इब्राहीम लोधीले राज्यलाई विभाजन गरेर आफ्ना भाई 'जलाल खाँ' लाई जौनपुरको शासक नियुक्त गरे, तर पछि जौनपुरलाई आफ्नो राज्यमा मिलाए। सिंहासनमा बसेपछि इब्राहीमले आजम हुमायूं शेरवानी लाई ग्वालियर माथि आक्रमण गर्ने उदेश्यले पठाए। त्यहाको तत्कालीन शासक विक्रमजीत सिंहले इब्राहीमको अधीनता स्वीकार गरे। मेवाडको शासक राणा साँगाको विरुद्ध इब्राहीम लोधीको अभियान असफल रह्यो। खतौलीको युद्धमा इब्राहीम लोदी राणा साँगा संगसाँगासँग हारे। यस युद्धमा राणा साँगाले अपना बाँया गुमाएका थिए। राणा साँगाले चन्देरी माथि अधिकार कायम गरे।
 
==झगडाको कारण==
पङ्क्ति ४०:
 
==पराजय एवं मृत्यु==
इब्राहीमको असंतुष्ट सरदारहरुमा पञ्जाबको शासक ‘दौलत खाँ लोदी’ एवं इब्राहीम लोदीको काका ‘आलम खाँ’ ले काबुलको तैमूर वंशी शासक बाबर लाई भारत माथि आक्रमणको लागि निमन्त्रण दिए। बाबरले यह निमन्त्रण स्वीकार गरे र उनी भारत आए। २१ अप्रैल, १५२६ मा पानीपत को मैदानमा इब्राहीम लोदी र बाबरको बिच भएको भयानक संघर्षमा लोदीको नराम्रो संगनराम्रोसँग हार भयो र उसको हत्या गरियो। इब्राहिम लोधीको सबभन्दा ठुलो दुर्बलता उसको हठी स्वभाव थियो। त्यस समयको प्रमुख विशेषता उनको आफ्नो सरदारहरुसंग संघर्ष थियो। इब्राहीमको मृत्युको साथ नै दिल्ली सल्तनत समाप्त भयो र बाबरले भारतमा एक नवीन वंश ‘मुगल वंश’ को स्थापना गरे।
 
==विद्धानहरुको विचार==