"अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन विमानस्थल कोड" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Flag of ICAO.svg|right|thumb|आसिएओको झण्डा]]
'''अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन विमानस्थल कोड''' ({{IPAc-en|ˌ|aɪ|ˌ|k|eɪ|ˈ|oʊ}}, "I-K-O") '''विमानस्थल कोड''' वा '''स्थान पहिचानकर्ता''' जसलाई छोटकरीमा '''आइसिएओ''' को नामले चिनिने गरिन्छ । यो चार अक्षरको अल्फान्युमेरिक कोड हुन्छ जुन विश्वभरिका विमानस्थलको लागि प्रयोग हुने गर्दछ । यी कोडहरू [[अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन]]द्वारा परिभाषित हुन्छन् । यसलाई आइसिएओ प्रलेख ७९१०: लोकेसन इन्डिकेटर्स अर्थात स्थान पहिचानकर्ताको नामले प्रकासित गर्ने गरिन्छ जुन [[हवाई यातायात नियन्त्रण]] र हवाई यातायात योजनाको लागि प्रयोग गर्ने गरिन्छ । यो [[अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड|आइएटिए कोड]] भन्दा भिन्न हुन्छ । आइएटिए कोडको प्रयोग जहाँ सामान्य रूपमा उडान समयतालिका, आरक्षण र ब्यागेज ट्यागमा प्रयोग हुन्छ । उदाहरणको लागि [[लण्डन|लन्डन]] अवस्थित [[लन्डन हिथ्रो विमानस्थल]]को आइएटिए कोड LHR हो भने उसको आइसिएओ कोड EGLL हो । यसलाई यात्री तथा जनसाधारणले उडान-ट्रयाकिङ सेवा प्रयोग गर्दा हेर्न सक्छन् । आइएटिए कोड विमानस्थलको नाम वा सेवा दिइरहेको सहरको नामले जारी गरिन्छ भने आइसिएओ कोड क्षेत्र र राष्ट्रको आधारमा राखिने गरिन्छ ।<ref>[http://77.108.79.50/caica/val_air_space_of_a_class_g/quick_references/manual_of_4_letter_indexes/Indexes_of_Airports.pdf Index of four-character airfield codes]</ref>
 
== इतिहास ==