"अन्तर्राष्ट्रिय खगोलीय सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा सामन्य सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
}}
 
'''अन्तर्राष्ट्रिय खगोलीय सङ्घ''' (सङ्क्षेपमा अ.ख.स.) एउटा व्यावसायिक [[खगोलशास्त्रखगोल शास्त्र|खगोलशास्त्री]]हरूको सङ्गठन हो। जसको केन्द्रीय कार्यालय [[फ्रान्स]]को [[पेरिस]]मा रहेको छ। सङ्घले खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्नको लागि गठन गरिएको हो।<ref>[http://www.iau.org/about आएयूको बारेमा]</ref> [[ब्रह्माण्ड]]सँग सम्बन्धित नौलौ खोजलाई यसले नामकरण गरेर अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिने गर्दछ।<ref name="NYT-20140804">{{cite news |title=आधिकारिक ग्रह |url=http://www.nytimes.com/2014/08/05/science/plan-to-liven-official-naming-of-stars-and-planets-hits-clunky-notes.html|work=न्युयोर्क टाइम्स |accessdate=५ अगस्त २०१४ }}</ref>
 
==इतिहास==