"अमरसिंह थापाको परिवार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ३७:
यस परिवारको पितृ सिरानचोक निवासी रणजय (रञ्जै) थापा थिए । उनका छोरा ''बाघ'' [[भीमसिंह थापा]] [[गोरखा राज्य]]को सैनिक अधिकारी थिए जो पलाञ्चोकको युद्धमा वीरगति पाए । भीमसिंहका छोरा तथा यस परिवारको सर्वाधिक परिचित सदस्य, [[अमरसिंह थापा]] कुमाऊँ, गढवाल तथा पश्चिमी प्रान्तहरूको [[मुख्तियार]] बन्न पुगे । अमरसिंहको छोरा तथा नातिहरू [[नेपाल अधिराज्य]]को भारदार, राजनीतिज्ञ, सैनिक अधिकारी तथा प्रान्तीय हाकिमहरू बन्न पुगे ।
 
यस परिवारको वैवाहिक सम्बन्ध [[कुँवर परिवार]] संगसँग थियो । [[चन्द्रवीर कुँवर]]का ससुरा [[अमरसिंह थापा]] थिए । उनी [[बलभद्र कुँवर]] तथा वीरभद्र कुँवरका मावली हजुरबुवा पनि थिए ।
{{ठुटो}}