"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ५४:
दरबार भित्र अन्तरिम सरकारको के कस्तो कदम चाल्ने बहस भैरहेको समयमा, बोल्सेभिकले आत्मसमर्पण गर्न अल्टिमेटम दिए। मजदुर र लाल सेना ले बाँकी रहेको अन्तिम एउटा टेलिग्रफ स्टेसन पनि कब्जा गरे र सहर बाहिर रहेको सरकार समर्थित सेना बीचको सञ्चार पनि काटे। रात छिप्पिदै गए पछि विद्रोही हरुले दरबार घेरे।<ref name=rabinowitch /> At 9:45{{nbsp}}p.m, the cruiser [[Russian cruiser Aurora|''Aurora'']] fired a blank shot from the harbor. १०:२५ मा केही क्रान्तिकारी हरु दरबार भित्र प्रवेश गरे र ३ घण्टा पछि सबै भिड प्रवेश गर्यो।
 
२६ अक्टोबर को २:१० मा बोल्सेभिकले नियन्त्रण गर्यो। भित्र रहेका कार्यकर्ता र १४० महिला सैनिकले ४०,००० संग०००सँग लड्नु भन्दा आत्मसमर्पण गरे।<ref>Michael Lynch, ''Access to History: Reaction and Revolution: Russia 1894-1924'', Fourth Edition (Hodder Education: April 2015)</ref><ref>Raul Edward Chao, ''Damn the Revolution!'' (Dupont Circle Editions: Washington DC, London, Sydney, 2016) p.191</ref> अन्तरिम सरकारको क्याबिनेटले आत्मसमर्पण गर्यो र उनीहरूलाई पिटर एण्ड पल किल्लामा कैद गरियो।
उक्त सरकारको कैद नहुने व्यक्ति स्वयं करेन्स्की नै थिए जसले पहिले नै दरबार छोडिसकेका थिए। <ref name=rabinowitch /><ref>{{Cite web|url=http://www.project1917.com|title=1917 Free History|last=|first=|date=|website=Yandex Publishing|access-date=8 November 2017}}</ref>
 
पङ्क्ति ६९:
 
===सरकारी सुधार===
२० डिसेम्बर १९१७ मा (2 January 1918, N.S.), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछी लाल आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन ट्रट्स्कीले लेलिनको तुलना [[म्याक्समिलन रबस्पियर]] संगसँग गरेका थिए।<ref>[[Richard Pipes]]: [https://books.google.com/books?id=XtE54LuhFzEC&pg=PA789&hl=en&source=gbs_toc_r&cad=3#v=onepage&q&f The Russian Revolution]</ref>
 
जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरण लाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छपमा हसिया हथौडा थियो।