"लैङ्गिक समानता" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिचार +विचार)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३:
‘’लैंगिक समानता’’भननाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ,स्रोत-साधन आदिमा समन अवसर पहुँच र नियन्त्रण कायम राख्नु हो। माहिला र पुरुषले आफ्नो व्यक्तिगत विकास र छनोट गर्न समान र
ललस्वतन्त्र छ भन्ने मान्यता नै लैंगिक समानता हो।
लैंगिक समानता ल्याउनको लागि विशेष अभियानहरूको सन्चालन गदै त्यस स्बन्धमा देखापरेका चुनौतिहरुसग जुदै जानुपदछ।लैगिक समानता ल्याउन नारीवर्गको चेतनामा अभिर्वदि गनुपर्छ। नीतिनिर्माणका उच्च तहमा महिलाहरू पुग्नुपर्दछ अनिमात्र लैगिक समानताले खुड्किलो चढ्छ । यसलाई सामाजिक न्याय प्रवर्द्धन गर्ने महत्त्वपूर्ण औजारको रुपमारूपमा लिन सकिन्छ । लैंगिक समानताले सारवान समानता कायम गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ ।
 
 
पङ्क्ति २४:
5.  शिक्षा वा  शैक्षिक संस्थाः सामाजिकीकरणको प्रक्रियामा शिक्षा, शैक्षिक प्रणाली र शैक्षिक संस्थाको ठुलो हात रहन्छ । एउटा शिशुले आफुलाई कसरी विकास गर्ने भन्ने कुरा उसले प्राप्त गर्ने शिक्षा, त्यस्तो शिक्षा प्रदान गरिने शिक्षण संस्थाको ठूलो भूमिका हुन्छ । हाम्रा पाठ्यक्रम, शैक्षिक संस्थाहरु र शिक्षा पद्धती अभैm पनि महिला मैत्री छैनन् र भएमा पनि महिलाले भन्दा पुरुषले त्यसको लाभ बढि लिने गर्दछन् । शिक्षाको आधारमा समाज र समाजको आधारमा शिक्षा बदलिन्छ । 
 
6.  कानुनः  समाज कस्तो छ, धर्म, संस्कृति, परम्परा आदि कस्ता छन् त्यसको प्रभाव कानुनमा परेको हुन्छ । कानुन कस्तो छ त्यसको प्रभाव व्यक्तिमा पनि पर्दछ । त्यसै अनुसार आचरण गर्दै जाँदा सामाजिकीकरण हुन जान्छ । नेपालमा कतिपय कानून महिला मैत्री छैनन् किनकी हाम्रो समाज नै पूर्ण रुपमारूपमा महिला मैत्री छैनन् । पुरुष मैत्री छ र सोही अनुसारका ब्यवहार गरिन्छन् । अहिले छोरीलाई पनि छोरा सरह सम्पत्ती दिने कानुन ब्यवहारमा पूर्ण रुपममा लागू हुन नसक्नुको कारण पनि यही नै हो । 
 
7. जनसंचारः जनसंचार भन्नाले सार्बजनिक सञ्चार भन्ने बुझिन्छ । मानिसले धेरै कुरा संचारका माध्यमबाट प्राप्त गर्दछ । पत्र पत्रिका, रेडियो, टि.भी आदिले के कस्ता सन्देश दिन्छन् त्यसैको आधारमा मानिसमा छाप पर्न जान्छ र सोही अनुरुप व्यवहार गर्न थाल्दछ अनी त्यो नै समाजमा स्थापित हुन पुग्दछ । हाम्रा सञ्चारका माध्ययम बाट पुरुष बहादुर हो, पुरुषले मात्र आम्दानी गर्नु पर्दछ र परिवार चलाउनु पर्दछ, महिलाले सेवाको काम गर्नु र पुरुषलाई रिझाउने काममा दक्ष हुनु पर्दछ भन्ने सन्देश दिने खालका प्रसारणहरु गरिएका हुन्छन् । त्यस्तै प्रकारका विज्ञापनहरु श्रव्य दृष्य माध्यमबाट देख्न र सुन्न पाईन्छ । हाम्रो समाजमा महिलाहरू सधै पुरुषको सहयोगिको भूमिकामा रहनु पर्ने वा पुरुषले लगाएको, अराएको काम मात्र गर्नु पर्ने खालको सामाजिक मान्यताको विकास गर्दछ । महिलाको आम्दानीले घर परिवार धान्ने काम गरियो भने पुरुषको इज्जत जान्छ भन्ने मान्यता रहेकोले महिलाहरूले व्यवसाय गर्ने र आत्मनिर्भर बन्ने अवसर देिख बञ्चित भएका हुन्छन् ।
पङ्क्ति ३२:
1.  उत्पादनशील भूमिका यस अन्र्तगत प्रत्यक्ष आर्थिक उपलब्धि हासिल हुने खालका कार्यहरु पर्दछन् । यस्ता काम वस्तु तथा सेवाको उत्पादन घरको प्रयोग वा बेचबिखन गर्नको लागि गरिन्छ जस्तै खेत बारीमा काम गर्नु, ज्याला मजदुरी, व्यापार, दाउरा बोक्नु, उद्योग धन्दा चलाउनु आदि । जव मानिसहरुलाई के काम गर्छाै भनि सोधिन्छ, तब जवाफ धेरैजसो उत्पादनमुलक कामसँग संबन्धित अथवा पैसा वा आयआर्जनसँग सम्बन्धित हुन्छ । महिला तथा पुरुष दुबै उत्पादनमूलक काममा लागे पनि महिला पुरुष बीच कामको विभाजन अनुसार उनीहरुको काम र जिम्मेवारी अलग अलग हुन्छन् । जस्तैः— पुरुषले हलो जोत्ने, नोकरी गर्ने, व्यवसाय गर्ने, कारखानामा काम गर्ने गर्छन् भने महिलाले धान रोप्ने, गोड्ने, वस्तुको स्याहार, कृषि मजदुरी आदि गर्दछन् । यस्तो काम ( घट मूल्य शृङ्खलामा आधारित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम संचालन निर्देशिका, ज्ख्ब्ए भूमिका) मा प्रायः महिलाहरूको सहायक भूमिका हुने र पुरुषको प्रमुख भूमिका हुने गरेको पाइन्छ किनकी यस्ता भूमिकाबाट प्रत्यक्ष आम्दानी हुने र नगद वा सम्पत्तिमा शक्ति लुकेको हुन्छ । शक्तिले अरुलाई नियन्त्रण गर्न सहयोग गर्दछ ।
 
2.  पुर्नउत्पादनशील भूमिका यो दुई प्रकारको हुन्छ । (क) जैविक भूमिका बच्चा जन्माउनु, स्तनपान गराउनु आदि ।  (ख) सामाजिक भूमिका ः बच्चा र बुढाबुढीहरुको स्याहार गर्नु, खाना बनाउने, खुवाउने, दाउरा, पानी, घाँसको व्यवस्था गर्नु, बजार जानु, परिवारका सदस्यको स्वास्थको हेरचाह गर्नु, मूल्य शृङ्खलामा पनि महिलाको काम सहयोगीको रुपमारूपमा मात्र हुने गरेको देखिन्छ । यस्ता कामहरु मानिस बाच्नको लागि नगरी नहुने काम हुन् तर यी कामबाट प्रत्यक्ष आर्थिक लाभ नहुने हुनाले प्रमुख कामको रुपमारूपमा लिएको पाइदैन । यस्ता कामहरु प्रायः महिलाका मानिन्छन् । पुर्नउत्पादनशील सामाजिक भूमिकामा संलग्न भै रहन पर्ने भएकाले महिलाहरूलाई उत्पादनशील भूमिकामा संलग्न हुन समय नै मिल्दैन । यसका साथै उत्पादनशील भूमिका आम्दानी संग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा पुरुषहरुको वाहुल्यता बढी हुने हुनाले पनि महिलाहरू यस भूमिकामा अग्रणी स्थानामा आउन नसकेका हुन । समय मिलेर त्यहाँ संलग्न भए पनि पुर्नउत्पादनशील सामाजिक भूमिकामा पुरुषको संलग्नता नहुने हुँदा झनै कार्यबोझ बढ्न जान्छ र यसको मारमा महिलाहरू नै पर्ने गरेका छन् ।
 
सामुदायिक भूमिका परिवार तथा समुदायको आवश्यकता परिपूर्ति गर्नका लागि गरिने कामहरु सामुदायिक काम हुन् । यी कामहरु संस्कृतिको संरक्षण, पदको संरक्षण आदि तथा समुदाय विकास जस्ता उद्देश्यको लागि गरिएका हुन्छन् । जस्तैः— चाड पर्व, सामाजिक साँस्कृतिक गतिबिधिहरु, उत्सवहरु, सामुदायिक विकासका कार्यहरु, समूह, संगठनमा सहभागिता, स्थानीय तहमा राजनीतिक कार्य तथा समुदायमा रहेर गरिने विभिन्न कार्य । यस्ता कार्य समुदायको एकता, सस्कृतिको संरक्षण विकासको लागि आवश्यक हुन्छ । त्यहाँ महिला र पुरुष दुबै संलग्न भएका पनि हुन्छन् तर त्यहाँ पनि कामको विभाजन हुन्छ । जस्तैः विवाह कार्यमा घर भित्र बसेर परिकार महिलाले बनाउँछन् भने पुरुषले बाड्छन् । राजनीतिमा सहयोग महिलाले पनि गर्छन्, पद पुरुषले हासिल गर्छन् । समूहमा सदस्य महिला छन्भने पनि निर्णय गर्ने पदमा पुरुष बढी रहेका छन् । मान, सम्मान, प्रतिष्ठा, ओहदा प्राप्त हुने यस्ता ठाँउमा पुरुषको संलग्नता बढी हुन्छ किनकी यस्ता मान, सम्मान र प्रतिष्ठामा शक्ति हुन्छ । शक्तिले अरुलाई नियन्त्रण गर्न मद्धत मिल्छ । महिलाहरूलाई पुर्नउत्पादनशील भूमिकामा संलग्न हुनै पर्ने सामाजिक मान्यताका कारण पुरुषहरुको सामुदायिक भूमिकामा संलग्नता बढी र महिलाका भूमिका कम भएको हो । तर यो मात्र मूख्य बकरण नभई राजनैतिक भूमिकामा शक्ति भएकै कारण पुरुषको संलग्नता बढ्न गएको हो, जुन पितृसत्तातमक प्रणालीको उपज पनि मान्न सकिन्छ । हाम्रो विकासका कार्यक्रमहरुले महिलालाई उत्पादनशील र सामुदायिक भूमिकामा संलग्न गराउनका लागि विभिन्न कार्यक्रमहरु तयार गरी लागु गरेका हुन्छन् तर पुर्नउत्पादनशील काम घठ मूल्य शृङ्खलामा आधारित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम संचालन निर्देशिका, ज्ख्ब्ए घटाउने तर्फ कुनै कार्यक्रमहरु बनेका छैनन् । पुरुषहरुलाई पनि पुर्नउत्पादनशील भूमिकामा संलग्न गराउने र तीनै प्रकारका भूमिकाहरुलाई महत्त्व, सम्मान र मूल्य दिने हो भने महिलाहरू पनि घर बाहिरको काममा संलग्न हुँदा परिवारको आर्थिक उपलब्धिमा योगदान पग्ने छ । समाजको विकासमा मद्धत पुग्दछ ।{{stub}}