"हमास" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-देशहरु +देशहरू) |
||
पङ्क्ति २९:
}}
'''हमास''' ([[अरबी भाषा|अरबी]]: حماس ''Ḥamās'', an संक्षिप्त حركة المقاومة الاسلامية ''Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah'' ) प्यालेस्टाइनको सुन्नी-[[इस्लाम धर्म|इस्लामिक]] कट्टरपन्थी संघठन हो । यो संग यसको समाज सेवा बिभाग दवाह र सैन्य बिभाग इज दिन अल कास्सम ब्रिगेड रहेको छ। यो [[गाजा पट्टी]]लाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकाय रहेको छ । यो अबधिमा यसले इजरायल संग धेरै युद्ध लड्यो ।<ref>{{Cite web|url=https://www.theguardian.com/world/2014/aug/26/gaza-ceasefire-israel-palestinians-halt-fighting|title=गाजा सङ्घर्ष: इजरायल र प्यालेस्टिनियनहरू युद्ध केही हप्ताका लागि रोक्न सहमत भएका छन्|publisher=द गार्जियन|accessdate=10 November 2014}}</ref> यो संघठनलाई कयौं राष्ट्र तथा अन्तरास्ट्रिय संगठनले ,मुख्यतः [[इजरायल]] ,[[संयुक्त राज्य अमेरिका]],र [[युरोपेली सङ्घ|युरोपेली संघ]], पूर्ण वा आंशिक आतंकबादी संगठन मान्छ । रूस , चीन र टर्की यो नमान्ने केहि
हमासको स्थापना इजेप्टेली संगठन मुस्लिम ब्रदरहूडको शाखाको रूपमा १९८७ मा भएको थियो । यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण , प्रतिरोधी र [[प्यालेस्टिनी मुक्ति संगठन]] पि.एल.ओ. बिरोधि रहेको थियो । सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट [[प्यालेस्टाइन]]को मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।
|