"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →सन्दर्भ: clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति ५३:
१८८३ मा, डिजेलको विवाह मार्था फ्लस्क संग भयो। उनले प्राध्यापक लिन्डे सँग आफ्नो काम जारी राखे र जर्मनी र फान्समा कयौं [[पेटेन्ट|पेटेण्ट]] दर्ता गराए।<ref>{{cite book | last = James| first = Ioan|title = Remarkable Engineers: From Riquet to Shannon| publisher = Cambridge University Press| date = 2010|page = 129| url = https://books.google.com/books?id=0bwb5bevubwC&pg=PA129}}</ref>
१८९० को सुरुवात मा , डिजेल आफ्नो सन्तान र पत्नीलाई लिएर [[बर्लिन]] सरे। उनलाई आफ्नो प्रयोजनको लागि लिन्डेको कर्मचारीको
कार्ल भोन लिन्डे को लेक्चरमा उपस्थित हुँदा देखि नै, डिजेल अझै बढी तापीय कार्य कुशलता भएको [[कार्टोन चक्र]]मा आधारित [[आन्तरिक दहन इन्जिन]] डिजाइन गर्न चाहन्थे ।
|