"पूर्ण राजतन्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-देशहरु +देशहरू)
पङ्क्ति १:
'''पूर्ण राजतन्त्र '''<ref>{{cite book|last1=Goldie|first1=Mark|last2=Wokler|first2=Robert|title=The Cambridge History of Eighteenth-Century Political Thought|publisher=Cambridge University Press|isbn=9780521374224|page=523|url=https://books.google.com/books?id=eFNHyh9WY3AC&pg=PA523|accessdate=13 January 2016|chapter=Philosophical kingship and enlightened despotism}}</ref><ref>{{cite book|last1=Leopardi|first1=Giacomo|authorlink1=Giacomo Leopardi|title=Zibaldone|date=2013|origyear=original 1898|publisher=Farrar Straus Giroux|isbn=978-0374296827|page=1438|url=https://books.google.com/books?id=xzCpxEYO6JwC&pg=PA1438}}</ref> [[राजतन्त्र]]को यस्तो रुप हो जहाँ एक नेताको हातमा सर्वोच्च अधिकार र अख्तियार हुन्छ र त्यो अधिकार कुनै लिखित कानुन,संबिधान र परम्पराले छेक्दैन । <ref name="Harris2009">{{cite book|author=Nathanial Harris|title=Systems of Government Monarchy|url=https://books.google.com/books?id=o5SKJanyblIC&pg=PA49|year=2009|publisher=Evans Brothers|isbn=978-0-237-53932-0|pages=10}}</ref> राजतन्त्र प्राय वंशानु हुन्छ तर सधै हुँदैन । यस विपरित [[संवैधानिक राजतन्त्र]]मा , राष्ट्रप्रमुखको अख्तियार संविधानद्वारा प्रदान गरिएको र बाधिएको हुन्छ । <ref>Jerome Blum et al., ''The European World'' (1970) 1:267-68</ref>
 
कुनै राजतन्त्रमा कमजोर वा सांकेतिक व्यवस्थापिका हुन्छ जुन शासकले तत्कालै फेर्न वा भंग गर्न सक्छ । पूर्ण राजतन्त्र अझै कायम रहेको देशहरुमादेशहरूमा : : [[ब्रुनाई]], [[ओमान]], [[साउदी अरब]], स्वाजिल्याण्ड, [[भ्याटिकन सिटी]] र [[संयुक्त अरब इमिरेट्स]] यु.ए.इ. का संघीय इमिरेट्सहरु पर्छन् ।
 
== ऐतिहासिक उदाहरण ==
पङ्क्ति २०:
पूर्ण राजतन्त्रको लोकप्रियता [[अमेरिकी क्रान्ति]] र[[ फ्रान्सेली राज्यक्रान्ति]]पछी घट्दै गयो । 
 
[[जोर्डन]],[[कुवेत]] , र [[मोरक्को|मरक्को]] जस्ता पूर्ण राजतन्त्र भएका देशहरुदेशहरू संवैधानिक राजतन्त्रमा गए ।
 
[[भुटान]]मा २००३ मा पूर्ण राजतन्त्र संबैधानिक राजतन्त्रमा परिणत भयो । [[नेपाल]]मा संबैधानिक राजतन्त्र र प्रतक्ष्य शासन [[नेपाली गृहयुद्ध]], [[माओवादी जनयुद्ध|जनयुद्ध]] र [[दरबार हत्याकाण्ड|नारायणहिटी दरबार हत्याकाण्ड]]को सेरोफेरोमा घुमिरह्यो र २०६५ जेठ १५ मा राजतन्त्र नै अन्त्य भयो ।