"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-देशहरु +देशहरू)
पङ्क्ति ११:

|परिणाम
| गठबन्धन सेनाको विजय,
जर्मनी, रुसी, ओट्टोमनी र
अस्ट्रेलिया-हङ्गेरी साम्राज्यको
अन्त, युरोप तथा मध्य
पूर्वमा नयाँ देशहरुकोदेशहरूको
स्थापना, जर्मन-उपनिवेशहरुमा
अरु शक्तिहरुद्वारा कब्जा,
[[भर्सेलिज सन्धि]]
लिग अफ् नेशनस् को
स्थापना

|''' लडाईंमा भाग लिने गठबन्धनतर्फका देशहरुदेशहरू'''
|''' लडाईंमा भाग लिने केन्द्रीय शक्तितर्फका देशहरुदेशहरू (Central Power)तर्फ'''

|[[चित्र:Flag of the United Kingdom.svg‎|50px]] [[बेलायत]]
पङ्क्ति ४८:

== पृष्ठभूमि ==
[[औद्योगिक क्रान्ति]]को कारण संसारका सबैठूला देशहरुलेदेशहरूले आफ्नो उद्योगको निम्ति कच्चा पदार्थ प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरू बेच्नको निम्ति संसारका कमजोर देशहरुलाईदेशहरूलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक सन्धिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। [[अष्ट्रिया|ऑस्ट्रिया]]को सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो। एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। [[रुस|रूस]], [[फ्रान्स]] र [[ब्रिटेन]]ले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा [[जापान]], ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एसिया अनि अफ्रिका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर [[रूसी क्रान्ति]]को कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ती भयो।

== लडाईंहरु ==
पङ्क्ति ५७:
आमिऐं (Amiens)को युद्धक्षेत्रमा मुख्यत: मोर्चाबन्दीका लडाईहरु भए। २१ मार्च देखि २० अप्रिलसम्म जर्मनले आफ्नो मोर्चादेखि बढेर अङ्ग्रेजी सेनालाई लगभग २५ माइल ढकेलेर आमिऐंको नजिक पुरयाए। उनीहरुको उद्देश्य त्यहाँबाट जाने रेलवे लाईनमा अधिकार गर्नु थियो, जो कैले बन्दरगाहदेखि पेरिस जान्थ्यो र जसद्वारा अङ्ग्रेजी सेना र फ्रान्सको सेनाको निम्ति सहायता पुरयाइन्थ्यो।

तारिक २० अप्रिल देखि १८ जुलाईसम्मक जर्मन आमिऐंको छेउमा रहिरहे। अर्कोपटि मित्र देशहरुलेदेशहरूले आफ्नो शक्ति धेरै बढाएर संगठित भैसकेकाथिए, उनीहरुका सेनाहरु जो यो भन्दा पहिला आ-आफ्ना सेनापतिहरुको निर्देशनमा लड्थे अब एक प्रधान सेनापति मार्शल फशका अधीनमा गराइयो ।

जुलाई, १९१८ पछि जनरल फशको निर्देशनमा मित्र देशहरुकादेशहरूका सेनाहरुले जर्मनीलाई धेरै ठाउँहरुमा परास्त गरे ।

जर्मन प्रधान सेनापति लूडेनडार्फले अङ्ग्रेजी तथा फ्रांसीसी सेनाहरुको संगम स्थलमा अचानक आक्रमण गरे। यो आक्रमण २१ मार्च बिहानी पख ४.३० बजे गरियो, कुहिरो लागेको कारण सेनाको गतिविधि थाह पाएनन्। ४००० तोपहरुको गोलीबारीबाट शुरु भयो। ४ अप्रिलमा जर्मन सेना कैले-पेरिस रेलवेदेखि केवल दुई माइल टाडा थियो। ११-१२ अप्रिलमा अङ्ग्रेजी सेनापतिहरुले आफ्ना सैनिकहरुलाई लडेर मर्ने अनुरोध गरे ।
पङ्क्ति ६५:
त्यसपछि एक सप्ताह भन्दा अधिक समयसम्म जर्मनहरुले आमिऐंको नजिक लडाई जारी राखे, तर उनीहरुले कैले-पैरिस रेल लाईनमा अधिकार गर्न सकेनन्। अङ्ग्रेजी सेनालाई फ्रान्सीसि सेनादेखि अलग राख्ने उनीहरु प्रयास असफल भयो ।

२० अप्रिलदेखि लगभग तीन महीनासम्म जर्मनले मित्र देशहरुलाईदेशहरूलाई अन्य क्षेत्रहरुमा परास्त गर्ने प्रयत्न गरिरह्यो, अनि सफल पनि भयो। तर यो सफलताबाट लाभ उठाउने मौका भनें जर्मनीले पाएन। मित्र देशहरुलेदेशहरूले यस भीषण स्थितिमा आफ्नो शक्ति बढाउने प्रबन्ध गरिसकेका थिए ।

२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरुकादेशहरूका सेनाका सेनापति नियुक्त भए। ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर ५० वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरु अप्रिल महिनाभित्रमा नैं फ्रान्स पठाइए। अमरीकाबाट पनि सैनिक फ्रान्स पुग्नथाले, अनि बिस्तारै उनीहरुको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरुको कारण मित्र देशहरुकोदेशहरूको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरुका ट्यांकहरु सक्षम बने ।

१५ जुलाइका दिन जर्मनीले आफ्नो अन्तिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रान्सीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे। यस लडाईमा चार मिनेट तोपहरुबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरूको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लडाईमा जर्मनहरुको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यस दिनलाई जर्मन सेनाको निम्ति कालो दिन भनियो ।