"गणतन्त्र" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-देशहरु +देशहरू)
पङ्क्ति १:
'''गणतन्त्र''' ([[रोमन भाषा|लेटिन]] बाट: ''Res Publica'' - जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो [[देश]] हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई '''गणतन्त्र''' भनिन्छ। "[[लोकतन्त्र]]" अथवा "प्रजातन्त्र" गणतन्त्रभन्दा फरक हुन । [[लोकतन्त्र]] त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तवमी सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरैजसो देशहरुदेशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि । [[नेपाल]] संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।{{ढाँचा:शासन प्रणाली}}
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/गणतन्त्र" बाट अनुप्रेषित