"सद्गुरु" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ११:
 
== '''आध्यात्मिक अनुभव''' ==
२५ वर्षको उमेरमा अनायासै विचित्र रुपमारूपमा उनलाई गहिरो आत्म अनुभूति भयो जसले उनको जीवनदिशा नै बदलिदियो । एक दिन दिउँसो जग्गी वासुदेव मैसूर मा चामुण्डी पहाडमा चढे अनि ढुङ्गामा बसे, त्यतिबेला उनको आँखा पुरै खुलेको थियो, अचानक उनलाई शरीरबाट टाढा भएको अनुभव भयो । उनलाई लाग्यो कि उनी आफ्नो शरीरमा छैनन् बल्कि जताततै फैलिएका छन्, ढुङ्गामा, पहाडमा, रुखमा पृथ्वीमा । अरु दिनमा पनि उनलाई यस्तो अनुभव धेरैपटक भयो र हरेक पटक उनलाई यो अनुभव परमानन्दको स्थितिमा पुर्याउँथ्यो । यस घटनाले उनको जीवनशैली पुरै बदलिदियो । जग्गी वासुदेव ले त्यो अनुभव बाँढ्नका लागि पुरै जीवन समर्पित गर्ने वाचा गरे । ईशा फाउँडेशन को स्थापना र ईशा योग कार्यक्रमको सुरुवाता यही उद्देश्यलाई लिएर गरिएको थियो ताकि यो संभावना पुरै विश्वलाई अर्पित गर्न सकियोस् ।
 
== [[ईशा फाउन्डेशन|'''ईशा फाउन्डेशन''']] ==
"https://ne.wikipedia.org/wiki/सद्गुरु" बाट अनुप्रेषित