"अक्साई चिन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
{{Chinese|s=阿克赛钦 |t=阿克賽欽|p=Ākèsàiqīn|
|pic=China India western border 88.jpg|piccap=[[भारत]] - [[चीन]] पश्चिमी सीमामा अक्साई चिन दर्शित हो}}
'''अक्साई चिन''' या '''अक्सेचिन''' (<small>[[उईगुर भाषा|उईगुर]]: {{Nastaliq|ur|ﺋﺎﻗﺴﺎﻱ ﭼﯩﻦ}}, [[चिनिया भाषा|सरलीकृत चिनिया]]: 阿克赛钦, आकेसैचिन</small>) [[चीन]], [[पाकिस्तान]] र [[भारत]]को बिचमा [[तिब्बती पठार]]को उत्तरपश्चिममा स्थित एक विवादित क्षेत्र हो। यो [[कुनलुन पर्वत]]को ठीक तल छ।<ref>[http://edition.cnn.com/2002/WORLD/asiapcf/east/05/24/aksai.chin/ Aksai Chin: China's disputed slice of Kashmir], CNN.com, Accessed 2007-07-23</ref> ऐतिहासिक रूपमा अक्साई चिन भारतलाई [[रेसम मार्ग|रेशम मार्ग]] सँग जोडने कारण थियो र भारत र हजारौ सालदेखी [[मध्य एसिया]]को पूर्वी इलाका (जसलाई तुर्किस्तान पनि भनिन्छ) र भारतको बीच संस्कृति, भाषा र व्यापारको बाटो रहेको छ। भारतसँग तुर्किस्तानको व्यापार मार्ग [[लदाख|लद्दाख]] र अक्साई चिनको बाटो हुदै [[काश्गर सहर]] जाने गर्द्थे।<ref name="ref50mufif">[http://books.google.com/books?id=mFW3sXnzEQ4C Foreign trade and commerce in ancient India], Prakash Charan Prasad, Abhinav Publications, 1977, ISBN 978-81-7017-053-2</ref> १९५०को दशकदेखी यो क्षेत्र चीन कब्जामा छ तर भारत यसमा अपना दावा जनाउछ र यस [[जम्मु काश्मिर|जम्मु कश्मीर]] राज्यको उत्तर पूर्वी हिस्सा मान्दछ। अक्साई चिन [[जम्मु काश्मिर|जम्मु कश्मीर]]को कुल क्षेत्रफलको पांच औं भागको बराबर छ। चीनले यसलाई प्रशासनिक रूपमा [[शिनजियांग प्रांत]]को [[काश्गर विभाग]]को [[कार्गिलिक जिल्ला]]को हिस्सा बनाएको छ।
 
== नाम कि उत्पत्ति ==
"https://ne.wikipedia.org/wiki/अक्साई_चिन" बाट अनुप्रेषित