"पुरुषार्थ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ८:
* सामाजिक व्यवस्था<br />
चार [[वर्ण]] सामाजिक व्यवस्था हो । समाजको प्रत्येक वर्गलाई [[श्रम विभाजन]]को आधारमा विशिष्टिता प्रदान गर्नु यस विभाजनको उद्देश्य रहेको छ । ज्ञानार्जनमा लाग्नेहरूलाई ब्राह्मण, शक्ति आर्जनमा लाग्नेहुरूलाई क्षत्रिय, धनार्जनमा लाग्नेहरूलाई वैश्य र शिल्प व्यवसाय गरी अन्य तीन वर्णहरूको सेवामा लाग्नेलाई शूद्र भनिएको छ । वैदिक सनातन वर्णाश्रम(हिन्दु)धर्म दर्शनको यो चातुर्वर्ण्य विभाजनको यो दर्शन वातावरण र वंशानुक्रमको अद्भुतसंयोगको रुपमारूपमा व्यक्त भएको छ किनभने यो दर्शन केवल जन्ममा आधारित नभएर जन्म+कर्ममा आधारित थियो | हाल यो सिद्धान्त विकृतप्राय भैसकेको छ | ।<br />
 
*आश्रम व्यवस्था<br />
"https://ne.wikipedia.org/wiki/पुरुषार्थ" बाट अनुप्रेषित