"देउवा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ७५:
*उदैसिह देउवाका माईला पुत्र काँसीराम देउवाका एक पुत्र देवसिह देउवा हुन् ।
*देवसिह देउवाका ४ पुत्रहरु क्रमसः जेठाः दल बहादुर देउवा, माईला - पदम बहादुर देउवा, साईला - टेक बहादुर देउवा , कान्छा - जित बहादुर देउवा हुन् ।
*जेठा - दल बहादुर देउवाका २ पुत्रहरु क्रमस - जेठा - अम्मर बहादुर देउवा(अर्जुन देउवा) यी अर्जुन देउवा समाजसेवी र उद्योगपतिको रुपमारूपमा चिनिन्छन । कान्छा - कृष्ण बहादुर देउवा हुन् । माईला पदम सिह देउवाका ३ पुत्रहरु क्रमसः जेठा शेर बहादुर देउवा, माईला - राम बहादुर देउवा, कान्छा - चित्र बहादुर देउवा हुन् । साईला - टेक बहादुर देउवाका २ छोराहरु क्रमसः जेठाः जनक देउवा र कान्छाः नरेन्द्र देउवा हुन् । कान्छा जित बहादुर देउवाका २ पुत्रहरु क्रमसः जेठा दिपेश देउवा कान्छा योगेन्द्र देउवा हुन ।
*रन्जीत देउवाका १ पुत्र धर्मसिह देउवा हुन् ।
*धर्मसिह देउवाका २ छोराहरु जेठा डम्मर बहादुर देउवा भए भने कान्छा गम्भीर सिह देउवा हुन् ।
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित