"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

सा ls
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ५८:
आइफोन फोर एस बजारमा आउने बित्तिकै आइफोन फाइभको हल्ला सुरु भइसकेको थियो। सन् २०१२ जुन ३० तारिकका दिन, यस फोन बजारमा आउने मिति र यसको बनौटको बारे अनुमान गरिएको थियो। तर सन् २०१२ सेप्टेम्बर ४ तारिकका दिन एप्पल कम्पनीले [[:en:Yerba Buena Center for the Arts|यरबा बुएना सेन्टर उर दि आर्टस्]], [[:en:San Francisco|सन फ्रान्सिस्को]]मा एउटा कार्यक्रम आयोजना गर्ने घोषणा गर्यो। सेप्टेम्बर १२, २०१२ का दिन यस फोन सार्बजनिक गरिने भन्दै कम्पनीले विभिन्न मिडियालाई निमन्त्रणा दिएको थियो।
 
सेप्टेम्बर २१ मा जब आइफोन फाइभको माग आकाशियो, त्यस बेला यस फोनलाई "एक्स्ट्रा अर्डिनरी" नाम दिईयो। यस स्मार्ट फोन जब औपचारिक रुपमारूपमा बजारमा ल्याईयो, त्यस बखत सामसुङ्ग कम्पनीले आफ्नो फोनको रुप र ढाँचा लगायत सोफ्टवेर एप्पलले स्विक्रिति बिना प्रकाशित गरेको भन्दै मुद्दा पनि हालेको थियो। यस आइफोन फइभ मा पाहिलेका सेटहरु भन्दा धेरै सुबिधाहरु थपिएको छ। गुगलको [[:en:Google Maps|'गुगल म्याप्स']] भने यस फोनमा पाइँदैन। यसैको प्रतिफल स्वरुप आइफोन फइभ ले धेरै नकारात्मक प्रतिक्रियाहरु पायो।
 
आइफोन फाइभ सार्वजनिक गरिएकै दिन एप्पलले [[आइपोड नानो]] र [[आइपोड टच]] पनि बजारमा ल्याएको थियो। उक्त कार्यक्रममा एप्पलले सेप्टेम्बर १४, २०१२ देखि नै बुकिङ्ग खुल्ला रहने पनि जानकारी गरायो। २४ घण्टा नबित्दै २० लाखको हाराहारिमा बुकिङ्ग भयो। यसरी बुकिङ्ग गरिँदा यो भन्दा अघिल्लो सँस्करणको फोन, आइफोन फोर एस को पनि रेकर्ड तोडिएको कम्पनीको दाबी छ। आएफोन फोर एसको बिक्री तिन दिनमा ५० लाख पुगेको थियो।
पङ्क्ति १००:
 
८. ग्रुप एसएमएसको नामाकरण गर्नुहोस्
यदि तपाई कुनै खास मानिसहरुसँग साझा विषयमा सामूहिक छलफल गर्न म्यासेज प्रयोग गरिरहनुभएको छ भने हरेकलाई म्यासेज फरवार्ड र कम्पोज गरिरहनुभन्दा ग्रुपमाग्रूपमा पठाउन सजिलो हुन्छ । यस्तो ग्रुपलाई तपाईंले नामाकरण गर्न सक्नुहुन्छ । जस्तो कि कलेजका साथीहरुसँग एउटा ग्रुप, कार्यालय सहकर्मीसँग छलफल गर्न अर्को ग्रुप आदि । ग्रुप नामाकरणका लागि ग्रुपको डिटेलभित्र गएर सवैभन्दा माथि रहेको खाली ठाउँमा ग्रुप नेम राख्न सकिन्छ ।
iphone tips 8
 
पङ्क्ति १२१:
 
१३. ब्याट्रीलाई छिटो चार्ज गर्नुहोस्
आइफोनमा सामसुङमा जस्तो बुष्ट चार्जर सुबिधा छैन जसले गर्दा सामान्यतयाः अन्य फोनभन्दा आइफोन चार्जका लागि बढि समय लाग्न सक्छ । तर, तपाईले आइफोनलाई एरोप्लेन मोडमा लगेर अर्थात् फोनको सिग्नल अफ गरेर चार्ज गर्नुभयो तुलनात्मकरुपमातुलनात्मकरूपमा छिटो फोन चार्ज हुने छ ।
iphone tips 13
१४. भोल्युम बटनले फोटो खिच्नुहोस्
पङ्क्ति १२७:
 
१५. एकैपटकमा १० वटासम्म फोटो खिच्नुहोस्
सामान्यतया गुडिरहेको बस्तु खिच्दा वा हुलमुलमा खिचेको फोटो बिग्रने डर हुँदा एकैपटक मल्टिपल सट खिच्नुपर्ने हुन्छ । सामान्यतयाः महंगा डीएसएलआर क्यामेरामा मात्र यस्ता सुबिधा उपलब्ध हुन्थे । तर, अब तपाईले आइफोनबाटै एक सेकेण्डमा १० भन्दा बढि तस्वीर खिच्न सक्नुहुन्छ । यसका लागि तपाईले फोटो खिच्ने बटन थिचिराख्नुपर्छ । ब्रस्ट फोटोका रुपमारूपमा यी तस्वीरु तपाईको मोबाइलमा सेभ हुनेछन् ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित