"१९९६ क्रिकेट विश्वकप" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २३:
| todate = १७ मार्च
}}
'''क्रिकेट विश्वकप १९९६''' (आधिकारिक रुपमारूपमा '''विल्स क्रिकेट विश्वकप''') क्रिकेट विश्वकप प्रतियोगिताको छैठौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता १४ फेब्रुअरी देखि १७ मार्च सम्म [[पाकिस्तान]], [[भारत]] तथा [[श्रीलङ्का]]मा भएको थियो । यो टुर्नामेन्ट आईटिसीले विल्ड ब्राण्ड दवारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा १२ वटा टिमले भाग लिएको थियो । यो प्रतियोगिता श्रीलङ्काले अस्ट्रेलियालाई हराएर पहिलो पटक जितेको थियो ।<ref name="espncricinfo">{{cite news |url=http://www.espncricinfo.com/wctimeline/content/site/wctimeline/1996.html |title=Cricket Worldcup Timeline|work=espncricinfo}}</ref>
 
==आयोजक==