"ह्रास" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा))
# ह्राम भनेको [[सम्पत्ति]]को लागत मूल्यलाई त्यसको प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गर्नु।
 
पहिलोले संस्थाको [[वासलात]]लाई असर गर्दछ भने दोश्रोले संस्थाको [[नाफा नोक्सान हिसाब]]लाई असर गर्दछ । [[सम्पत्ति]]को लागत मूल्यलाई प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गरि आएको ह्रास रकमलाई प्रयोग गरिएको वर्ष [[नाफा नोक्सान हिसाब]]मा खर्चको रुपमारूपमा देखाउने गरिन्छ ।
 
== ह्रासको प्रमुख कारणहरु ==
# संस्थाको यथार्थ वित्तीय अवस्था देखाउनको लागी
# ह्रासयोग्य सम्पत्ति प्रतिस्थान गर्न आवश्यक रकमको व्यवस्था गर्नको लागी
# [[कम्पनी ऐन, २०६३]] अनुसार अनिवार्य ह्रास कट्टा गर्नु पर्ने व्यवस्था भएकोले ह्रासको रकमलाई खर्चको रुपमारूपमा [[नाफा नोक्सान हिसाब|आय विवरण]]मा देखाईन्छ ।
 
== ह्रासको विधीहरु ==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/885756" बाट अनुप्रेषित