"हम्पालको लेक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १:
{{wikify}}
पर्वतको सबैभन्दा उचाईमा रहेको हम्पाल क्षेत्र समुद्री सतहबाट ३ हजार ३ सय ९ मिटरको उचाईमा रहेको छ।पर्वतका शालिजा, लेकफाँट, धाईरिङ, बनौ र क्याङ गाविसमा अवस्थित हम्पाल खासगरी सयौं थरीका जडिबुटी, लोपोन्मुख रुखहरु, वन्यजन्तु रहेका छन् । लालीगुँरासको पहाडका नामले पनि परिचित यो क्षेत्रमा हम्पाल डाँडा, जलजला, फलेक खर्क, सिर्पु चर्चित नामहरु हुन् ।
यहाँबाट सूर्योदय र सूर्यास्तको सहज रुपमारूपमा अवलोकन गर्न सकिन्छ । हम्पाल लेकबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाको अवलोकन गर्न सकिन्छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/हम्पालको_लेक" बाट अनुप्रेषित