"स्ट्याच्यु अफ लिबर्टी" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
(update)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा))
| website = [https://www.nps.gov/stli Statue of Liberty National Monument]
}}
'''स्ट्याच्यू अफ लिबर्टी''' न्यूयोर्क हार्बरमा अवस्थित एक विशाल सालिक हो। तामाको यो मूर्ति १५१ फिट लामो छ, तर चौकी र आधारशिला मिलाएर यो ३०५ फिट उच्च छ। २२ ताला रहेको यस मुर्तिको मुकुटमा पुग्न, ३५४ घुमाउरो भर्यांङ चढ्नु पर्छ। [[अमेरिकी क्रान्ति]] को दौरान फ्रान्स र अमेरिकाको मित्रता को प्रतीक को रुपमारूपमा तामा को यस मुर्ति सन् १८८६ मा फ्रान्सले अमेरिकालाई दिएको थियो। २०१० मा अनुमान अनुसार यस मुर्तिलाई हेर्नको लागि दैनिक १२ देखि १४ हजार व्यक्ति आउँछन्।
 
स्ट्याच्यू अफ लिबर्टी, एक रोमन देवी लिबर्टीको आकृति हो। उनले आफ्नो दाहिने हातमा मशाल '''समात्छिन्''', र उनको देब्रे हातमा '''"JULY IV MDCCLXXVI"''' (४ जुलाई १७७६) सँग [[संयुक्त राज्य अमेरिका|यु.एस.]] लेखिएको पुस्तक छ। स्वतन्त्रताको घोषणा हो।
७०,०७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/885714" बाट अनुप्रेषित