७०,०७७
edits
(update) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)) |
||
| website = [https://www.nps.gov/stli Statue of Liberty National Monument]
}}
'''स्ट्याच्यू अफ लिबर्टी''' न्यूयोर्क हार्बरमा अवस्थित एक विशाल सालिक हो। तामाको यो मूर्ति १५१ फिट लामो छ, तर चौकी र आधारशिला मिलाएर यो ३०५ फिट उच्च छ। २२ ताला रहेको यस मुर्तिको मुकुटमा पुग्न, ३५४ घुमाउरो भर्यांङ चढ्नु पर्छ। [[अमेरिकी क्रान्ति]] को दौरान फ्रान्स र अमेरिकाको मित्रता को प्रतीक को
स्ट्याच्यू अफ लिबर्टी, एक रोमन देवी लिबर्टीको आकृति हो। उनले आफ्नो दाहिने हातमा मशाल '''समात्छिन्''', र उनको देब्रे हातमा '''"JULY IV MDCCLXXVI"''' (४ जुलाई १७७६) सँग [[संयुक्त राज्य अमेरिका|यु.एस.]] लेखिएको पुस्तक छ। स्वतन्त्रताको घोषणा हो।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/885714" बाट अनुप्रेषित