"स्टकहोम" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ५०:
'''स्टकहोम''' ({{IPA-sv|ˈstɔkːˈɔlm, ˈstɔkˈhɔlm}}<ref>{{cite book |title=Svenska uttals-lexikon |last=Hedelin |first=Per |year=1997 |publisher=Norstedts |location=Stockholm}}</ref>, {{trans|स्तोकहोल्म}}; <small>({{Audio|sv-Stockholm.ogg|उच्चारण|help=no}})</small>) उत्तरी [[युरोप]]मा स्थित [[स्वीडेन]] देशको राजधानी र सबैभन्दा ठुलो शहर हो। यो पुरै क्यान्डीभेनिया इलाकाको सबैभन्दा ठुलो शहरी क्षेत्र हो। सन् २०१० मा यसको नगर परिषदभित्र बसोबास गर्ने नागरिकहरूको जनसङ्ख्या ८,५१,१५५ अनुमानित गरिएको थियो। यस समय यसको पुरै शहरी इलाकामा १३.७ लाख मानिस र पुरै स्टकहोम प्रशासनिक क्षेत्रमा लगभग २१ लाख मानिसको बसोबास रहेको छ। स्टकहोम प्रशासनिक क्षेत्र भरीमा पुरै स्वीडेनको २२% नागरिकको बसोबास रहेको छ।
 
स्टकहोमको स्थापना सन् ११८७ मा अनुमानित गरिएको छ र यसले शताब्दीदेखि नै स्वीडेनको सांस्कृतिक, साहित्यिक, राजनीतिक र आर्थिक केन्द्रको रुपमारूपमा रहेको छ। यो शहर स्वीडेनको दक्षिण-मध्यपूर्व तट नेर १४ टापुहरूमा मैलारन तालको द्वार नजिक रहेको छ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/स्टकहोम" बाट अनुप्रेषित