"मिसेल ओबामा" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा (वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू))
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा))
 
==सुरुवाती जीवन==
ओबामाको जन्म जनवरी १७, सन् १९६४ मा इलनोइसिसमा बाबू रोबिनसन र आमा मारियनका रुपमारूपमा भयो । उनकै अनुसार उनी ''पुरानै शैलीमा हुर्काइईन्, जहाँ आमा घरमा काम गर्छिन् र बाबू काममा'' । उनका दाजु पूर्व बास्केटबल खेलाडी थिए । उनका अनुसार उनले लैङ्गकि असामनता सुरुका वर्षहरूमा खेपिन् जसमा अरुले उनको दाजुको मात्रै राय लिने गर्थे ।
===शिक्षा ===
ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् ।
८३,७१४

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/885511" बाट अनुप्रेषित