"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

सा y
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३:
 
== ढाका टोपी ==
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको नेपाली ढाका टोपी]] नेपा मण्डल उपत्यकामा [[धाकाको कपडा|ढाकाको कपडा]]बाट बनेको परम्परागतरुपमापरम्परागतरूपमा पुरूषहरूले लगाउने शिरपोश अथवा [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल मण्डल उपत्यका नेवा ]] उपत्यका नेवाहरुको मुख्य पहिरन भए पनि पछिलो समयमा पहाडी भू-भागमा बसोबास गर्ने प्रायः सबै क्षेत्री, बाहुन र अन्य जातीका मानिसहरूले पनि परम्परागत रूपमा लगाउने गर्दछन्। [[धाका टोपी|ढाका टोपी]] नेवा समुदायको मौलीक पहिरन हो । प्राचीनकाल देखी नेपाल मण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ। प्रायः ढाका टोपी पुरूषहरूले प्रयोग गर्छन्। आजकल महिलाहरुले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन्। प्राय [[दौरा सुरूव:|दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाका टोपीले नेवा समुदायको पहिचान जनाउँछ । [[उपत्यका लगायत पाल्पा जिल्ला|पाल्पा]]ली र पूर्वेली ढाकाटोपी [[नेपाल|देश]]का उत्कृष्ट ढाकाटोपी हुन्। पछिलो समय नेवारहरू उपत्यका भन्दा बाहिर सरे पछि यो टोपी नेपालभर प्रचलनमा आएको छ।
 
== ढाका टोपीको इतिहास ==
पङ्क्ति ११:
 
==अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस==
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रुपमारूपमा जनवरी १ लाई "अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस" र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरि यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो | उक्त सामाजिक संजालका संस्थापकहरु द्वय डा. लेखनाथ काफ्ले,(ताइवान) र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिएको हो । त्यसो गर्दा अन्तराष्ट्रियरुपमाअन्तराष्ट्रियरूपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र सम्बर्द्धन गर्न मद्दत पुग्दछ ।
 
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक वर्ष जनवरी १ मा विश्वव्यापीरुपमाविश्वव्यापीरूपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत केहि वर्ष देखि स्वस्फूर्तरुपमास्वस्फूर्तरूपमा जागरुक युवा अभियान, नेपाल लगायत विभिन्न समुह, संस्थाहरुले देश तथा बिदेशमा '''नेपाली टोपी दिवस'''को प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाएर यसलाई झनै व्यापक बनाइरहेका छन् ।
 
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन् । अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोश लगाएर मनाउन आह्वान गर्दै आफ्नो संस्कृतिको संरक्षणको भावना राखिएको हुन्छ ।
पङ्क्ति २३:
 
=== छैठौं नेपाली टोपी दिवस ===
छैटौँ नेपाली टोपी दिवस भव्य रुपमारूपमा मनाउन नेपाल बाहेक ४१ वटा विभिन्न देशमा नेपाली टोपी प्रतिष्ठानका शाखाहरु समेत गठन गरिएका छन् । जागरुक युवा अभियानले हरेक वर्ष जस्तै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ पुस १७ गते बिहान ८ बजे (JAN 1 2019 Morning 8 Am) काठमाडौंको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गरेको थियो। <ref>[https://www.baahrakhari.com/news-details/170625/2018-12-27 जनवरी १ मा छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अपिल - १२ खरी डिजिटल न्युज]</ref>
[[चित्र:छैठौ अन्तर्राष्ट्रिय टोपी दिवस.jpg|alt=|thumb|छैठौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस ]]
 
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित