"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ४१:
 
==भिमसेन थापा (उदय र अस्त)==
“राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा [[साम्राज्य लक्ष्मी देवी|महारानी साम्राज्यलक्ष्मी देवी]]कै निर्देशनानुसार रगतले लथपथ भएको भिमसेन थापाको अद्र्धचेत शरीर त्यसै दिन विष्णुमती नदीको त्यसे बगरमा लगरेर लावारसि अवस्थामा फ्याँकियो जुन बगरमा तेत्तीस वर्षजति पहिले चौतारा विदुर शाही, चौतारा [[शेरबहादुर शाह|शेरबहादुर शाही]](लयाइते तर्फका [[रणबहादुर शाह]]का दाजुहरु, शेरबहादुरले बहादुर शाहको हत्याका लागि रणबहादुर शाहलाई उक्साएका थिए र पछि रणबहादुरलाई सभामै तरबार प्रहार गरेर मारेका पनि थिए)लाई [[जंगबहादुर राणा|जंगबहादुर कुँवर राणा]]का पिता [[बालनरसिंह कुँवर|बालनरसिंह]]ले शेरबहादुरलाई लगत्तै मारेका थिए ) तथा पाल्पा राज्यका राजा [[पृथ्वीपाल सेन]] लगायतका पैँचालीस जनाजति निरपराध व्यक्तिका लासहरु अमानुषिक रुपमारूपमा स्याल, कुकुर तथा गद्धिहरुलाई निर्दयतापूर्वक लुछाइएका (रणबहादुर शाहको हत्याको अभियोगमा विभिन्न व्यक्तिहरुद्वारा मारिएका भएपनि भिमसेन थापाले शक्ति हत्याउने नियतकासाथ सबै रचेको आरोप आचार्यले लाएका छन्।
 
साउन महिनाको मध्य–वर्षादको झरी तथा हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गिद्धहरुकै बीचमा ९ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले (भिमसेन थापाले) आफ्नो जीवनलीलालाई समाप्त गरे (वि.सं. १८९६, श्रावण १६) ।”
पङ्क्ति ५८:
नेपाली शासकले अंग्रेज रिझाउने प्रयास गर्ने गरेको र बेलाबेला शक्तिमा आउन चाहने भारदारले समेत अंगे्रजको मनोदशा अनुसार कदम चाल्ने र दरबारले दूताबासमा शरण लिन जाने जस्ता कुराहरु त उल्लेख गरिएका छन् तर ठाडो हस्तक्षेपका कुराहरु उल्लेख छैनन् ।
 
एकिकरणका सबालमा पिताको जस्तै सोच राख्ने भएपनि रणबहादुरले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि बहादुर शाहले चिनियाँ अधिकारी गुहारेको प्रसंग विदेशी हस्तक्षेप बढाउनमा देशकै सासकहरु पहिले देखिनै तल्लीन थिए भन्ने देखिएको छ । जे होस् यो पुस्तकले नेपाली इतिहासको केहि दुःखद र पाठ सिक्नु पर्ने दिनहरु पाठक माझ ल्याएको छ । इतिहास र राजनीतिमा रुचि राख्नेका लागि यो एकदमै उत्तम पुस्तक हुन सक्छ । साथै यसालाई सन्दर्भ सामग्रीका रुपमारूपमा प्रयोग गरेर पुरानो इतिहासको पुनर्लेखन गर्नेका निम्ती पनि यो पुस्तकले बलियो आधार दिन्छ ।
==गल्तीहरु==
पुस्तकका कम्जोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु दोश्रो संस्करणमा पनि सम्पूर्ण रुपले सच्चिएका छैनन् । इतिहास लेखनको आधार प्रष्ट रुपमारूपमा उल्लेख गरिएका छैनन् । पुस्तकमा उल्लेख घटनाहरू कुनै आँखोदेखि बयान नभएकाले श्रोत सामग्रीको उल्लेखले विश्वस्नीयता थपिन्थ्यो र थप अध्ययन गर्न इक्षुकका निम्ति पनि बाटो खुल्थ्यो । बहादुर शाह देखि देबशम्शेर सम्मको इतिहास छेउ न टुप्पोको भएको जस्तो लाग्छ । [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]] देखि २००७ साल सम्मको भएको भए देश निर्माण देखि प्रजातन्त्र सम्मको इतिहास भन्न मिल्थ्यो । जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्छक हो । <ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>
 
==सन्दर्भ सामग्रीहरू==