"विकिपिडिया:विकिपिडिया१०, नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
'''Katmandu / [[काठमाडौं]]'''
 
==परिचय==
 
विकिपीडिया १० खुला विश्वकोष विकीपीडियाको दशौं बार्षिकोत्सव हो। यो १५ डिसेम्बर २०११ का दिन विश्वभर मनाइँदैछ। यसका लागि विश्वका ९७ देशमा ४११ समारोहहरू आयोजना गरिँदैछ।
नाफारहित स्वतन्त्र खुला विश्वकोशको रूपमा सन् २००१ को जनवरी १५ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको सुरूवात गरेका थिए। हाल विश्वका प्रायःजसो सबै भाषामा करोडौं लेखहरू संग्रहीत छन्। नेपाली भाषामा भनें विकिपीडियाको सुरुवात सन् २००४ देखि भएको हो।
 
==कार्यक्रम==
 
;मिति : १५ जनवरी २०११
;स्थान: इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस
Line १२ ⟶ २०:
==विवरण ==
यही जनवरी १५ २००१ का दिन विश्व समुदायले विकीपिडीयाको दशौं बार्षिकोत्सव मनाउँदैछ। यो बार्षिकोत्सवको उपलक्ष्यमा हामीले पनि कार्यक्रम राखेका छौं। इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा हुने यो कार्यक्रम भव्य रूपमा सफल पार्न सबैलाई अनुरोध गर्दछौं।
 
==आयोजक==
* [http://ne.wikipedia.org Nepali Wikipedia][[विकिमिडिया नेपाल]]