"डिजेल इन्जिन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
 
== संचालन चक्र ==
{{main|डिजेल चक्र‎}}
 
[[चित्र:DieselCycle_PV.svg|right|thumb|300x300px| आदर्श डिजल चक्रको PV रेखाचित्र ]]
डिजेल इन्जिनहरु [[फोर स्ट्रोक इञ्जिन|चार स्ट्रोक]] वा दुई स्ट्रोक चक्रमा संचालन गर्दछ। यसको अर्थ चार स्ट्रोक चक्र इञ्जिनमा पिस्टनको पूर्ण चार स्ट्रोक वा क्र्याक शाफ्टको दुई परिक्रमणको आवश्यकता पर्दछ, जबकि दुई स्ट्रोक चक्र इञ्जिनलाई केवल दुई स्ट्रोकहरू चाहिन्छ वा क्र्याक शाफ्टको केवल एक परिक्रमण आवश्यकता पर्दछ। ।
"https://ne.wikipedia.org/wiki/डिजेल_इन्जिन" बाट अनुप्रेषित